KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

यातायात कार्यालय बारा विवादः भाइरल भिडियोपछि मन्त्रालय सक्रिय

यातायात कार्यालय बारा विवादः भाइरल भिडियोपछि मन्त्रालय सक्रिय

काठमाडौं, २२ असार । यातायात व्यवस्था कार्यालय बारा परिसरमा कार्यालय प्रमुखसहित कर्मचारीले एक सेवाग्राहीमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयले चासो दिएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा निमित्त कार्यालय प्रमुख चिन्तन आचार्य सहित कर्मचारीले सेवाग्राहीमाथि हातपात गरेको देखिन्छ। घटना गत फागुनको भएको बताइएको छ ।

कार्यालय प्रमुख आचार्यले सेवाग्राही अरुण कुशवाहाले आफू पत्रकार भएको परिचय दिँदै कर्मचारीमाथि दुव्र्यवहार गरेपछि विवाद भएको दाबी गरेका छन् ।

उनले भाइरल भिडियो पूर्ण नभई अंशमात्र सार्वजनिक गरिएको र दुवै पक्षबीच पछि मिलापत्र भइसकेको बताएका छन् । यता श्रम तथा यातायात मन्त्रालयका निमित्त सचिव रञ्जित यादवले घटनाबारे मन्त्रालयमा छलफल गरी आवश्यक निर्णय लिइने बताएका छन् ।

घटनापछि कार्यालयभित्र सेवाग्राहीको सुरक्षा, कर्मचारीको आचरण र सार्वजनिक सेवा प्रवाहमाथि प्रश्न उठेको छ ।

Facebook Comment

Related Posts

बाढीपीडितलाई नगद वा अस्थायी आवास, सरकारको नयाँ निर्णय

बाढीपीडितलाई नगद वा अस्थायी आवास, सरकारको नयाँ निर्णय

पत्रकारलाई ओलीको आग्रह-धैर्य राख्नुहोस्, तर लड्न नछोड्नुहोस्

पत्रकारलाई ओलीको आग्रह-धैर्य राख्नुहोस्, तर लड्न नछोड्नुहोस्

रसुवा बाढीको कहरः ६९ किलोमिटर सडकमा क्षति, २३ अर्बको नोक्सानी

रसुवा बाढीको कहरः ६९ किलोमिटर सडकमा क्षति, २३ अर्बको नोक्सानी

नेपाल-चीन सैनिक सम्बन्ध सुदृढ गर्न प्रधानसेनापति सिग्देल चीनमा

नेपाल-चीन सैनिक सम्बन्ध सुदृढ गर्न प्रधानसेनापति सिग्देल चीनमा

रुकुमपश्चिममा जीप दुर्घटना, चालकसहित दुई जनाको मृत्यु

रुकुमपश्चिममा जीप दुर्घटना, चालकसहित दुई जनाको मृत्यु

मधेसमा जय नेपाल पार्टीको संगठन विस्तार, ९० युवा पार्टीमा आबद्ध

मधेसमा जय नेपाल पार्टीको संगठन विस्तार, ९० युवा पार्टीमा आबद्ध

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar