KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : डा. तिमिल्सिना

काठमाडौं, २१ असार । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्ने पक्षमा नरहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घले आयोजना गरेको कार्यक्रममा उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकाले यसको संरक्षणमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

सरकारले संवैधानिक अधिकार कार्यान्वयनमा बाधा पुयाएको भए कानुनी व्यवस्था प्रयोग गर्न सकिने उल्लेख गर्दै उनले आवश्यक परे पत्रकारसँग संवाद गर्न सरकार सधैं तयार रहेको बताए ।

साथै, सरकार गैरजिम्मेवार बने त्यसबारे प्रश्न उठाउनु पत्रकारको प्रमुख दायित्व भएको पनि उनले बताए ।

Facebook Comment

Related Posts

बाढीपीडितलाई नगद वा अस्थायी आवास, सरकारको नयाँ निर्णय

पत्रकारलाई ओलीको आग्रह-धैर्य राख्नुहोस्, तर लड्न नछोड्नुहोस्

रसुवा बाढीको कहरः ६९ किलोमिटर सडकमा क्षति, २३ अर्बको नोक्सानी

नेपाल-चीन सैनिक सम्बन्ध सुदृढ गर्न प्रधानसेनापति सिग्देल चीनमा

रुकुमपश्चिममा जीप दुर्घटना, चालकसहित दुई जनाको मृत्यु

मधेसमा जय नेपाल पार्टीको संगठन विस्तार, ९० युवा पार्टीमा आबद्ध

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar