KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

चुनौती चिर्दै लक्ष्यतर्फ अघि बढ्छ एमाले : ओली

खेल विकासका लागि पोषण र दीर्घकालीन सुधार आवश्यक : ओली

ललितपुर, २० असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले अनेकौँ चुनौती, आक्रमण र कुप्रचार सामना गर्दै पनि आफ्नो लक्ष्यतर्फ निरन्तर अघि बढिरहेको बताएका छन्।

ललितपुरमा ‘जागरण अभियान’को शुभारम्भ गर्दै उनले एमालेले नेपाली समाजको जागरण, जनचेतना र परिवर्तनमा ऐतिहासिक भूमिका खेलेको दाबी गरे।

ओलीले राजनीतिक आन्दोलनलाई नदीसँग तुलना गर्दै संघर्षको यात्रामा उतारचढाव स्वाभाविक हुने बताए।

उनले वर्तमान चुनौतीबाट विचलित नहुन नेता-कार्यकर्तालाई आग्रह गर्दै सबै अवरोध पार गर्दै एमाले अझ सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।

Facebook Comment

Related Posts

केन्द्रीय कारागारका मात्रै १ हजार १३१ कैदी अझै फरार

जुवा प्रकरणमा १८ युवा हिरासतमा, रिहाइको माग गर्दै स्थानीय सडकमा

बलवाको नेतृत्वमा नयाँ पुस्ताको दाबी, रास्वपाबाट मेयरमा उठ्ने तयारीमा राउत

स्थानीय तहदेखि राष्ट्रिय सभासम्म १०७ पद खाली, पदपूर्ति अन्योलमा

शङ्खधर साख्वाःको योगदान सामाजिक न्यायको उत्कृष्ट उदाहरण : सभामुख अर्याल

भोटेकोशी विपद् ‘हिमालयन सुनामी’ हो : परराष्ट्रमन्त्री खनाल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar