KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

वातावरणीय अधिकारलाई नीति र व्यवहारमा उतार्न प्रदेश सरकारलाई सुझाव

वातावरणीय अधिकारलाई नीति र व्यवहारमा उतार्न प्रदेश सरकारलाई सुझाव

जनकपुर, १५ असार । डिसिएको आर्थिक सहयोग तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) मधेश प्रदेश कार्यालयको आयोजनामा मधेश प्रदेश स्तरीय वातावरणीय मानव अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम आइतबार जनकपुरमा सम्पन्न भएको छ ।

इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार संविधानले प्रत्याभूत गरेको मौलिक हक भएको उल्लेख गर्दै वातावरण संरक्षणमा सरकार, नागरिक समाज, मानव अधिकारकर्मी र आमनागरिकबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।

उनले संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरेको तथा धारा ५१ ले प्राकृतिक स्रोत र वातावरण संरक्षणसम्बन्धी राज्यका नीति स्पष्ट रूपमा व्यवस्था गरेको उल्लेख गरे । चुरे संरक्षण, वन व्यवस्थापन, जलस्रोत संरक्षण र जैविक विविधताको प्रवद्र्धनमा तीनै तहका सरकारबीच समन्वय अपरिहार्य रहेको उनको भनाइ थियो ।कार्यक्रममा सहभागी वक्ताहरूले जलवायु परिवर्तन, प्रदूषण नियन्त्रण, प्रभावकारी फोहोर व्यवस्थापन, वृक्षारोपण, स्वच्छ खानेपानी, हरित पूर्वाधार तथा दिगो विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

विकास निर्माणका आयोजना अघि वातावरणीय प्रभाव मूल्याङ्कन प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने, रासायनिक मलको सुरक्षित प्रयोग, चुरे संरक्षण तथा वातावरणीय आपत्कालीन कोष स्थापना गर्नुपर्ने सुझावसमेत उनीहरूले दिएका थिए । वातावरणीय विज्ञ अजित श्रीवास्तवले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि, अनियमित वर्षा, बाढी, खडेरीलगायत प्राकृतिक विपद्का घटना बढ्दै गएको उल्लेख गर्दै हरित विकास र स्वच्छ ऊर्जाको प्रवद्र्धनमार्फत दिगो शहर निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए ।

इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानले वातावरणीय अधिकारलाई मानव अधिकारको अभिन्न अंगका रूपमा स्थापित गर्न प्रदेश सरकारले नीति निर्माणदेखि कार्यान्वयनसम्म प्राथमिकता दिनुपर्नेमा जोड दिए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, नागरिक समाज, मानव अधिकारकर्मी, वातावरण अभियन्ता, पत्रकार, सुरक्षा निकायका प्रतिनिधिसहित इन्सेक मधेश प्रदेशअन्तर्गत आठै जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Facebook Comment

Related Posts

विश्व व्यवस्थामा सुधार आवश्यक : नरेन्द्र मोदी

विश्व व्यवस्थामा सुधार आवश्यक : नरेन्द्र मोदी

पूर्ण अधिकारका लागि मधेश राज्य आवश्यक : उपेन्द्र यादव

पूर्ण अधिकारका लागि मधेश राज्य आवश्यक : उपेन्द्र यादव

उपेन्द्र यादवलाई राज्यले फसाउन खोज्यो : सीके राउत

उपेन्द्र यादवलाई राज्यले फसाउन खोज्यो : सीके राउत

नेपाल एसिया कपमा छनोट

नेपाल एसिया कपमा छनोट

जनकपुरमा अग्रगामी मोर्चाको भेलामा अपेक्षाभन्दा बढी कार्यकर्ता सहभागी

जनकपुरमा अग्रगामी मोर्चाको भेलामा अपेक्षाभन्दा बढी कार्यकर्ता सहभागी

मधेसमा सत्ता गठबन्धन यथावत्, मन्त्रालय ९ मा झार्ने तयारी

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar