KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नगरपालिकाको बोलेरो दुर्घटना हुँदा उपप्रमुख राना मगरको मृत्यु

नगरपालिकाको बोलेरो दुर्घटना हुँदा उपप्रमुख राना मगरको मृत्यु

प्यूठान, १३ असार । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगर को सवारी दुर्घटनामा मृत्यु भएको छ ।

स्वर्गद्वारी–२ बाङ्गेसल्लास्थित सडकमा स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको नगरपालिकाको लु.प्र.०१–००१ झ ०००८ नम्बरको बोलेरो पिकअप जिप दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार उपप्रमुख राना आफैंले जिप चलाइरहेका बेला सवारी सडकबाट तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय प्यूठानका डीएसपी नरहरि अधिकारीका अनुसार उपप्रमुख राना नगरपालिकाको सवारी लिएर अनुगमनमा निस्किएका बेला दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली पुगेको प्रहरीले जनाएको छ ।

Facebook Comment

Related Posts

मधेशका अर्थमन्त्री भट्टराईद्वारा १०० दिनको कार्यप्रगति सार्वजनिक

मधेशका अर्थमन्त्री भट्टराईद्वारा १०० दिनको कार्यप्रगति सार्वजनिक

जलवायु परिवर्तन विश्वकै समस्या हो : प्रचण्ड

जलवायु परिवर्तन विश्वकै समस्या हो : प्रचण्ड

रास्वपाको नयाँ पहल : ‘राइट टु रिकल’ दस्तावेज तयार गरिँदै

रास्वपाको नयाँ पहल : ‘राइट टु रिकल’ दस्तावेज तयार गरिँदै

अस्पतालबाहिर बच्चा जन्माए घटना : छानबिन टोली राजविराज जाँदै

प्रसूति सेवामा लापरबाहीको आरोपपछि ६ कर्मचारी हटाइए

चीनबाट आयो भोटेकोशी प्रभावितका लागि उद्धार सामग्री

चीनबाट आयो भोटेकोशी प्रभावितका लागि उद्धार सामग्री

सुरुङभित्र १० दिन फसेका साह उपचारपछि घर फर्किए

सुरुङभित्र १० दिन फसेका साह उपचारपछि घर फर्किए

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar