KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रचण्ड-नेपाल र शेखर कोइरालाबीच राजनीतिक छलफल

प्रचण्ड-नेपाल र शेखर कोइरालाबीच राजनीतिक छलफल

काठमाडौं, १२ असार । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल -प्रचण्ड- र सहसंयोजक माधवकुमार नेपालले शुक्रबार विराटनगरस्थित निवासमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन् ।

कोइरालाको सचिवालयका अनुसार तीन नेताबीच देशको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको थियो ।

शुक्रबार नै कांग्रेस महामन्त्री गुरूराज घिमिरेले पनि कोइरालासँग भेट गर्दै पार्टीभित्रको विवाद समाधान र आसन्न १५औँ महाधिवेशनमा सबै पक्षको सहभागिताबारे कुराकानी गरेका थिए ।

Facebook Comment

Related Posts

महिला उपसभापतिमा सोविता र तोसिमाबीच प्रतिस्पर्धा

महिला उपसभापतिमा सोविता र तोसिमाबीच प्रतिस्पर्धा

केन्द्रीय सदस्य चयनमा स्वर्णिम वाग्ले सबैभन्दा अगाडि

केन्द्रीय सदस्य चयनमा स्वर्णिम वाग्ले सबैभन्दा अगाडि

रास्वपाले महाधिवेशन मतदानलाई बनायो डिजिटल

निर्वाचन प्रक्रिया लम्बिँदा रास्वपाले फेरि बदल्यो तालिका

महाधिवेशनअघि कांग्रेसभित्र दूरी बढ्यो, इतर पक्ष सक्रिय

महाधिवेशनअघि कांग्रेसभित्र दूरी बढ्यो, इतर पक्ष सक्रिय

भेनेजुएलामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १६४ पुग्यो

भेनेजुएलामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १६४ पुग्यो

सरकारको आश्वासनपछि इलामका चिया उद्योग सञ्चालन

सरकारको आश्वासनपछि इलामका चिया उद्योग सञ्चालन

ताजा समाचार

प्रचण्ड-नेपाल र शेखर कोइरालाबीच राजनीतिक छलफल

प्रचण्ड-नेपाल र शेखर कोइरालाबीच राजनीतिक छलफल

महिला उपसभापतिमा सोविता र तोसिमाबीच प्रतिस्पर्धा

महिला उपसभापतिमा सोविता र तोसिमाबीच प्रतिस्पर्धा

केन्द्रीय सदस्य चयनमा स्वर्णिम वाग्ले सबैभन्दा अगाडि

केन्द्रीय सदस्य चयनमा स्वर्णिम वाग्ले सबैभन्दा अगाडि

रास्वपाले महाधिवेशन मतदानलाई बनायो डिजिटल

निर्वाचन प्रक्रिया लम्बिँदा रास्वपाले फेरि बदल्यो तालिका

महाधिवेशनअघि कांग्रेसभित्र दूरी बढ्यो, इतर पक्ष सक्रिय

महाधिवेशनअघि कांग्रेसभित्र दूरी बढ्यो, इतर पक्ष सक्रिय

भेनेजुएलामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १६४ पुग्यो

भेनेजुएलामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १६४ पुग्यो

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar