KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भेनेजुएलामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १६४ पुग्यो

भेनेजुएलामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १६४ पुग्यो

एजेन्सी । भेनेजुएलामा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।

भूकम्पका कारण कम्तीमा ९ सय ७१ जना घाइते भएका छन् भने उद्धार तथा राहत कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् । कार्यवाहक राष्ट्रपति डेल्सी रड्रिगेजका अनुसार भूकम्पबाट प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ ।

बुधबार बिहान ७.२ र ७.५ रेक्टर स्केलका दुई शक्तिशाली भूकम्प गएको थियो । यसलाई भेनेजुएलाको पछिल्लो शताब्दीकै सबैभन्दा ठूलो भूकम्पका रूपमा हेरिएको छ ।

भूकम्पका कारण राजधानी काराकाससहित विभिन्न क्षेत्रमा अग्ला भवनहरू भत्किएका छन् । दर्जनौँ भवन पूर्ण रूपमा ध्वस्त भएका छन् भने धेरै संरचनामा क्षति पुगेको छ ।

भूकम्पको धक्का छिमेकी देशहरूमा समेत महसुस गरिएको थियो । काराकासको उत्तरतर्फ रहेको ला गुएइरा सहरमा उद्धारकर्मीहरूले भग्नावशेषबाट तीन जना बालबालिकालाई जीवितै उद्धार गरेका छन् ।

अन्य प्रभावित क्षेत्रमा पनि खोज तथा उद्धार कार्य तीव्र पारिएको छ । समाचार संस्था एपीका अनुसार कार्यवाहक राष्ट्रपति रड्रिगेजले प्रभावित क्षेत्रमा आपत्कालीन सहायता परिचालन गरिएको जानकारी दिएकी छन् ।

सरकारले घाइतेहरूको उपचार, बेपत्ता व्यक्तिको खोजी तथा विस्थापित नागरिकहरूको व्यवस्थापनलाई प्राथमिकता दिएको जनाएको छ । भूकम्पपछि प्रभावित क्षेत्रमा विद्युत्, सञ्चार तथा यातायात सेवा प्रभावित भएका छन् ।

अधिकारीहरूले क्षतिको यथार्थ विवरण संकलन भइरहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने बताएका छन् ।

Facebook Comment

Related Posts

सांसद सुनारको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो

सांसद सुनारको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्रबारे छलफल हुने

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्रबारे छलफल हुने

गुठीसम्बन्धी नयाँ विधेयक छिट्टै संसदमा ल्याइने : मन्त्री रावल

गुठीसम्बन्धी नयाँ विधेयक छिट्टै संसदमा ल्याइने : मन्त्री रावल

१५औँ महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व : देउवा

१५औँ महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व : देउवा

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ईभी दुर्घटना, चारको मृत्यु

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ईभी दुर्घटना, चारको मृत्यु

उद्योगी व्यवसायीसँग प्रधानमन्त्री बालेनको भेट, आर्थिक चुनौती समाधानमा मन्थन

नेपालले भोगिरहेको जलवायु क्षतिबारे विश्वलाई जानकारी गराउँछौँ : प्रधानमन्त्री शाह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar