KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषामा तीन स्थानीय तहको नगरसभा रोकियो

धनुषामा तीन स्थानीय तहको नगरसभा रोकियो

जनकपुर, ११ असार । धनुषाका १८ स्थानीय तहमध्ये जनकपुरधाम उपमहानगरपालिका, कमला नगरपालिका र विदेह नगरपालिकाले कानुनले तोकेको समयभित्र नगरसभा गर्न सकेका छैनन् ।

जनकपुरधाममा मेयर मनोज साह विदेशमा रहेका कारण, विदेह नगरपालिकामा अघिल्लो आर्थिक वर्षको हिसाब फस्र्योट नहुँदा तथा कमला नगरपालिकामा जनप्रतिनिधिबीचको विवादका कारण नगरसभा हुन नसकेको सम्बन्धित जनप्रतिनिधिहरूले बताएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार ३० गतेभित्र बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ । धनुषाका अधिकांश अन्य स्थानीय तहले भने नगरसभा सम्पन्न गरिसकेका छन् भने केहीले बजेटसमेत पारित गरिसकेका छन् ।

Facebook Comment

Related Posts

कक्षा १२ को नतिजाविरुद्ध सडकमा उत्रिए विद्यार्थी

कक्षा १२ को नतिजाविरुद्ध सडकमा उत्रिए विद्यार्थी

केन्द्रीय सदस्य चयनका लागि मतदान सकियो

केन्द्रीय सदस्य चयनका लागि मतदान सकियो

प्रदेश खारेजीलाई रास्वपाले बनायो औपचारिक राजनीतिक एजेन्डा

प्रदेश खारेजीलाई रास्वपाले बनायो औपचारिक राजनीतिक एजेन्डा

ढिलाइपछि रास्वपामा आज साँझ मतदान सुरु हुने

निर्वाचन तालिका फेरिँदा रास्वपा महाधिवेशनको मतदान पुनः प्रभावित

दलित सशक्तीकरणलाई थप प्रभावकारी बनाइने : मन्त्री लखन दास

दलित सशक्तीकरणलाई थप प्रभावकारी बनाइने : मन्त्री लखन दास

कक्षा १२ को मूल्याङ्कन प्रक्रियामाथि प्रश्न, माइतीघरमा प्रदर्शन हुने

कक्षा १२ को मूल्याङ्कन प्रक्रियामाथि प्रश्न, माइतीघरमा प्रदर्शन हुने

ताजा समाचार

धनुषामा तीन स्थानीय तहको नगरसभा रोकियो

धनुषामा तीन स्थानीय तहको नगरसभा रोकियो

कक्षा १२ को नतिजाविरुद्ध सडकमा उत्रिए विद्यार्थी

कक्षा १२ को नतिजाविरुद्ध सडकमा उत्रिए विद्यार्थी

केन्द्रीय सदस्य चयनका लागि मतदान सकियो

केन्द्रीय सदस्य चयनका लागि मतदान सकियो

प्रदेश खारेजीलाई रास्वपाले बनायो औपचारिक राजनीतिक एजेन्डा

प्रदेश खारेजीलाई रास्वपाले बनायो औपचारिक राजनीतिक एजेन्डा

ढिलाइपछि रास्वपामा आज साँझ मतदान सुरु हुने

निर्वाचन तालिका फेरिँदा रास्वपा महाधिवेशनको मतदान पुनः प्रभावित

दलित सशक्तीकरणलाई थप प्रभावकारी बनाइने : मन्त्री लखन दास

दलित सशक्तीकरणलाई थप प्रभावकारी बनाइने : मन्त्री लखन दास

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar