KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रास्वपाका सदस्य ५ लाख २३ हजारभन्दा बढी, अधिकांश पुरुष

रास्वपाका सदस्य ५ लाख २३ हजारभन्दा बढी, अधिकांश पुरुष

काठमाडौं, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ।

चितवनमा जारी प्रथम महाधिवेशनमा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा उक्त विवरण सार्वजनिक गरिएको हो।

प्रतिवेदनअनुसार पार्टीमा ३ लाख ९६ हजार ७८९ पुरुष र ८९ हजार ८९६ महिला सदस्य छन्। अन्य लैंगिक समूहका ५८८ सदस्य रहेका छन् भने ३६ हजार १९२ जनाको लैंगिक विवरण खुलाइएको छैन।

कुल सदस्यतामध्ये पुरुष ७५.८ प्रतिशत, महिला १७.२ प्रतिशत, अन्य ०.१ प्रतिशत र विवरण नखुलाएका ६.९ प्रतिशत रहेका छन्।

महाधिवेशनमा प्रतिवेदनमाथिको छलफलपछि सभापति तथा ९९ केन्द्रीय सदस्य चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ। त्यसपछि दोस्रो चरणमा अन्य पदाधिकारीहरूको निर्वाचन गरिने पार्टीले जनाएको छ।

Facebook Comment

Related Posts

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

विपद् व्यवस्थापनको अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने : सीके राउत

विपद् व्यवस्थापनको अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने : सीके राउत

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं

सर्वदलीय बैठकको निष्कर्ष : खोज, उद्धार र पुनर्निर्माणलाई प्रभावकारी बनाउने

सर्वदलीय बैठकको निष्कर्ष : खोज, उद्धार र पुनर्निर्माणलाई प्रभावकारी बनाउने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar