KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरमा दिनदहाडै युवकमाथि बियरको बोतल प्रहार

जनकपुरमा दिनदहाडै युवकमाथि बियरको बोतल प्रहार

जनकपुर, ७ असार । जनकपुरमा दिनदहाडै एक युवकमाथि बियरको बोतल प्रहार हुँदा उनी गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार जनकपुर उपमहानगरपालिका–३ निवासी रोहित दासमाथि सोही जनकपुरकै रोहन साह -हलुवाई) ले बियरको बोतल प्रहार गरेका हुन् ।

घटना आईतवार बिहान करिब ७ बजे गंगासागरको पूर्वी घाट क्षेत्रमा भएको बताइएको छ । बोतल प्रहारबाट दासको बायाँ कान, हात तथा छातीमा चोट लागेको छ ।

घाइते दासको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । चिकित्सकको निगरानीमा उनको उपचार जारी रहेको जनाइएको छ ।

घटनाको कारण खुल्न बाँकी रहेको र घटनामा संलग्न व्यक्तिबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीले घटनासम्बन्धी थप विवरण संकलन गर्ने काम जारी राखेको छ ।

Facebook Comment

Related Posts

ट्राफिक सप्ताहको अवसरमा २४ जनाद्वारा रक्तदान

ट्राफिक सप्ताहको अवसरमा २४ जनाद्वारा रक्तदान

चितवनमा जुटे बालेन, रवि र गगन

चितवनमा जुटे बालेन, रवि र गगन

रवि-बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने रास्वपा महाधिवेशन

रवि-बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने रास्वपा महाधिवेशन

रास्वपाको महाधिवेशन उद्‌घाटनस्थल अवलोकन गर्दै गृहमन्त्री

रास्वपाको महाधिवेशन उद्‌घाटनस्थल अवलोकन गर्दै गृहमन्त्री

सभापति बन्न ५१ हजार शुल्क र ५१ समर्थक आवश्यक

सभापति बन्न ५१ हजार शुल्क र ५१ समर्थक आवश्यक

रास्वपाको महाधिवेशन शुल्क संकलन २ करोड नाघ्ने

रास्वपाको महाधिवेशन शुल्क संकलन २ करोड नाघ्ने

ताजा समाचार

ट्राफिक सप्ताहको अवसरमा २४ जनाद्वारा रक्तदान

ट्राफिक सप्ताहको अवसरमा २४ जनाद्वारा रक्तदान

जनकपुरमा दिनदहाडै युवकमाथि बियरको बोतल प्रहार

जनकपुरमा दिनदहाडै युवकमाथि बियरको बोतल प्रहार

चितवनमा जुटे बालेन, रवि र गगन

चितवनमा जुटे बालेन, रवि र गगन

रवि-बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने रास्वपा महाधिवेशन

रवि-बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने रास्वपा महाधिवेशन

रास्वपाको महाधिवेशन उद्‌घाटनस्थल अवलोकन गर्दै गृहमन्त्री

रास्वपाको महाधिवेशन उद्‌घाटनस्थल अवलोकन गर्दै गृहमन्त्री

सभापति बन्न ५१ हजार शुल्क र ५१ समर्थक आवश्यक

सभापति बन्न ५१ हजार शुल्क र ५१ समर्थक आवश्यक

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar