KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

श्रम अधिकार र पारिश्रमिकको माग गर्दै चिकित्सक सडकमा

श्रम अधिकार र पारिश्रमिकको माग गर्दै चिकित्सक सडकमा

काठमाडौं, ३० जेष्ठ । प्रशिक्षार्थी तथा युवा चिकित्सकहरूले …जेनजी सरकार, जेनजी डाक्टरलाई न्याय देÚ भन्ने नारासहित माइतीघरमा प्रदर्शन गरेका छन् ।

उनीहरूले श्रम अधिकार, पारिश्रमिक, बिदा, मानसिक स्वास्थ्य र चिकित्सा शिक्षासम्बन्धी ७ बुँदे माग प्रस्तुत गरेका छन् । प्रदर्शनकारी चिकित्सकहरूले लामो समयसम्म काम गर्न बाध्य पारिएको, श्रम ऐनअनुसारका सेवा–सुविधा नपाएको तथा प्रशिक्षणका क्रममा विभिन्न समस्या भोग्नुपरेको बताएका छन् ।

उनीहरूले श्रम शोषण अन्त्य गरी सुरक्षित र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्न माग गरेका छन् ।

साथै, बजेटमार्फत घोषणा गरिएको तलबवृद्धि कार्यान्वयन गर्दै आवासीय चिकित्सकलाई अधिकृत आठौँ तहसरहको तलब साउनदेखि उपलब्ध गराउन र सातामा ४८ घण्टाभन्दा बढी काम गराए अतिरिक्त समयको भत्ता दिनुपर्ने माग गरेका छन् ।

Facebook Comment

Related Posts

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

उजुरीपछि एनटीभीका खरिद प्रकरणमा अध्ययन समिति गठन

उजुरीपछि एनटीभीका खरिद प्रकरणमा अध्ययन समिति गठन

मधेश अधिवेशनको तयारीबारे रास्वपामा छलफल

मधेश अधिवेशनको तयारीबारे रास्वपामा छलफल

सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध प्रतिनिधिसभामा विरोध कायम

सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध प्रतिनिधिसभामा विरोध कायम

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar