KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बैंकिङ कसुर आरोपमा सेफ सन्तोष साह पक्राउ

बैंकिङ कसुर आरोपमा सेफ सन्तोष साह पक्राउ

जनकपुर, ३० जेठ । चर्चित सेफ सन्तोष साह बैंकिङ कसुर सम्बन्धी आरोपमा पक्राउ परेका छन्।

उनलाई शुक्रबार राति जनकपुरबाट नियन्त्रणमा लिइएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले साह पक्राउ परेको पुष्टि गरेको छ।

धनुषा प्रहरी  प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार साहविरुद्ध बैंकिङ कसुरको मुद्दामा अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद-बिक्रीको आर्थिक कारोबारका क्रममा विवाद उत्पन्न भएको हो।

साहले करिब १ करोड ३० लाख रुपैयाँमा रेष्टुरेन्ट खरिद गरे पनि सम्झौताअनुसारको केही रकम भुक्तानी नगरेको आरोप लागेको छ।

उक्त घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Facebook Comment

Related Posts

‘माग सम्बोधन नभए कडा आन्दोलन गर्छौं’ : दुर्गा प्रसाईँ

‘माग सम्बोधन नभए कडा आन्दोलन गर्छौं’ : दुर्गा प्रसाईँ

सिरहा प्रशासनद्वारा कफ्र्यू आंशिक रूपमा खुकुलो

सिरहाको गोलबजारमा कर्फ्यू हटाउने प्रशासनको निर्णय

‘मतभेद संवादबाटै समाधान गरौँ’ : पंकज कुमार महतो

‘मतभेद संवादबाटै समाधान गरौँ’ : पंकज कुमार महतो

‘यत्रो घटना हुँदा प्रधानमन्त्री र गृहमन्त्री कहाँ?’-संसद्मा विपक्षीको प्रश्न

अर्थसम्बन्धी विधेयकमा ६ सांसदद्वारा १५ संशोधन प्रस्ताव दर्ता

जनकपुर वार्तामा १८ बुँदे मौखिक सहमति, मोर्चाले मागपत्र बुझायो

जनकपुर वार्तामा १८ बुँदे मौखिक सहमति, मोर्चाले मागपत्र बुझायो

सिरहा प्रशासनद्वारा कफ्र्यू आंशिक रूपमा खुकुलो

सिरहा प्रशासनद्वारा कफ्र्यू आंशिक रूपमा खुकुलो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar