KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सरकारलाई निजामती सेवाका ट्रेड युनियन खारेज गर्ने कानुनी बाटो खुला

काठमाडौं, २९ जेठ । सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती सेवामा रहेका ट्रेड युनियनहरू खारेज गर्ने व्यवस्थासम्बन्धी अध्यादेश कार्यान्वयन रोक्न जारी गरिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको छ ।

अदालतको पछिल्लो आदेशसँगै उक्त अध्यादेश कार्यान्वयनमा कानुनी अवरोध हटेको छ। यस निर्णयले सरकारलाई निजामती सेवामा रहेको ट्रेड युनियनको व्यवस्था हटाउने तथा सम्बन्धित अध्यादेश लागू गर्ने मार्ग प्रशस्त गरेको छ ।

यसअघि अध्यादेशविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गरेको थियो। तर संवैधानिक इजलासले उक्त आदेशलाई निरन्तरता दिन आवश्यक नरहेको ठहर गरेपछि अध्यादेश कार्यान्वयनको प्रक्रिया अघि बढ्ने भएको छ।

Facebook Comment

Related Posts

विपद् व्यवस्थापनलाई प्राथमिकता दिन कांग्रेसको निर्देशन

नक्कली कागजातमार्फत भिसा सिफारिस प्रकरणमा छानबिन समिति गठन

कमला पुल निर्माणको माग गर्दै मधेश प्रदेशसभाअघि नाराबाजी

संविधान संशोधन बहसलाई निरन्तरता, मन्त्रिपरिषद्का तीन प्रमुख निर्णय सार्वजनिक

नमोबुद्धबाट रोशीतर्फ जाँदै गरेको बस दुर्घटनामा सात जनाको मृत्यु

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, महत्वपूर्ण निर्णयको अपेक्षा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar