KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

जनकपुरधाम, २२ जेठ । तत्मा बौद्धिक समाज, नेपालद्वारा आयोजना गरिएको मधेश प्रदेश स्तरीय प्रथम भेला को सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ।

यही जेठ २३ र २४ गते जनकपुरधाममा हुने भेलालाई सफल बनाउन आवश्यक सबै व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको र कार्यक्रम सञ्चालनका लागि सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी दिइएको हो।

आयोजकका अनुसार भेलामा मधेश प्रदेशका विभिन्न जिल्लाबाट समाजका अगुवा, बुद्धिजीवी, युवा, महिला तथा कर्मचारी प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहनेछ। भेलाले तत्मा समुदायको शैक्षिक, सामाजिक, आर्थिक तथा राजनीतिक सशक्तीकरणका विषयमा व्यापक छलफल गर्दै भावी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्व, जनप्रतिनिधि, समाजसेवी तथा समुदायका अगुवाहरूको सहभागिता रहनेछ। भेलामा समुदायको एकता, अधिकार, अवसर र समावेशी विकासका विषयमा विशेष बहस तथा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएको छ।

भेलाको सफल सञ्चालनका लागि प्रचार–प्रसार, अतिथि सत्कार, सुरक्षा, आवास तथा व्यवस्थापनलगायतका उपसमितिहरू सक्रिय रूपमा परिचालित भएको र सम्पूर्ण तयारी सम्पन्न भइसकेको आयोजकको दाबी छ।

आयोजकले मधेश प्रदेशभरिका तत्मा समुदायका सदस्य, शुभेच्छुक तथा सरोकारवालाहरूलाई कार्यक्रममा सहभागी भई भेलालाई सफल बनाउन आग्रह गरेको छ।

Facebook Comment

Related Posts

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ईभी दुर्घटना, चारको मृत्यु

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ईभी दुर्घटना, चारको मृत्यु

उद्योगी व्यवसायीसँग प्रधानमन्त्री बालेनको भेट, आर्थिक चुनौती समाधानमा मन्थन

नेपालले भोगिरहेको जलवायु क्षतिबारे विश्वलाई जानकारी गराउँछौँ : प्रधानमन्त्री शाह

‘लोकतन्त्रमा हिंसा र भयको स्थान छैन’ : सांसद यादव

‘लोकतन्त्रमा हिंसा र भयको स्थान छैन’ : सांसद यादव

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट वा भ्युज होइन : सांसद बाँस्कोटा

मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट वा भ्युज होइन : सांसद बाँस्कोटा

जलवायु संकट न्यूनीकरणमा खर्क क्षेत्रको महत्वपूर्ण भूमिका : अध्यक्ष दाहाल

जलवायु संकट न्यूनीकरणमा खर्क क्षेत्रको महत्वपूर्ण भूमिका : अध्यक्ष दाहाल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar