KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नेपाली चिया निर्यातमा देखिएको अवरोध हट्यो : परराष्ट्र मन्त्रालय

नेपाली चिया निर्यातमा देखिएको अवरोध हट्यो : परराष्ट्र मन्त्रालय

काठमाडौं, ८ जेष्ठ । परराष्ट्र मन्त्रालयले भारतीय टी बोर्डको निर्देशिकाका कारण प्रभावित भएको नेपाली चियाको भारत निर्यात समस्या कूटनीतिक पहलपछि समाधान भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री का अनुसार नयाँ दिल्लीस्थित नेपाली दूतावास र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले निर्देशिका संशोधन गरेसँगै चिया निकासी सहज बनेको हो ।

मन्त्रालयले नेपाल–चीन परियोजना कार्यान्वयन संयन्त्रको तेस्रो बैठक जुनमा काठमाडौंमा हुने जानकारी पनि दिएको छ । साथै, कम्बोडिया, म्यानमारलगायत क्षेत्रमा अलपत्र परेका ६ सय ८७ नेपालीको उद्धार गरी स्वदेश फर्काइएको जनाएको छ ।

विदेशमा रहेका नेपालीलाई परामर्श र सहयोग उपलब्ध गराउन …मोफा मित्रÚ एप जेठ २२ गते सार्वजनिक गरिने तयारी रहेको मन्त्रालयले जनाएको छ ।

Facebook Comment

Related Posts

जबराको पक्राउ नभएको सरकारको स्पष्टीकरण

जबराको पक्राउ नभएको सरकारको स्पष्टीकरण

मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक

भिडियो सार्वजनिक गर्ने धम्की दिएको आरोपमा युवक पक्राउ

भिडियो सार्वजनिक गर्ने धम्की दिएको आरोपमा युवक पक्राउ

भारतीय राजदूत श्रीवास्तवलाई उपराष्ट्रपति यादवको बधाई

भारतीय राजदूत श्रीवास्तवलाई उपराष्ट्रपति यादवको बधाई

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको बिदाइ भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको बिदाइ भेट

प्रतिनिधिसभाबाट केही नेपाल ऐन विधेयक बहुमतले स्वीकृत

प्रतिनिधिसभाबाट केही नेपाल ऐन विधेयक बहुमतले स्वीकृत

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar