काठमाडौं, ५ जेठ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक मंगलबार अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।
बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।














