KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संसदीय सुनुवाई ‘फास्ट ट्र्याक’मा लैजान सांसदहरूको सुझाव

संसदीय सुनुवाई ‘फास्ट ट्र्याक’मा लैजान सांसदहरूको सुझाव

काठमाडौं, ५ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाई प्रक्रिया थप ढिलाइ नगरी पारदर्शी, वस्तुनिष्ठ र द्रुत रूपमा अघि बढाउन माग गरेका छन्।

मंगलबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू डा. लेखजंग थापा र राजीव खत्रीले सुनुवाई प्रक्रियालाई प्रभावकारी बनाउन सुझाव दिएका हुन्।

प्रमुख सचेतक बुर्लाकोटीले उजुरीकर्तासँग क्रमशः छलफल गर्दै प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना पनि सँगसँगै सुन्नुपर्ने बताएका छन्। उनले सुनुवाईको निष्कर्ष पहिले नै तय भएको जस्तो टिप्पणी गलत भएको उल्लेख गर्दै वस्तुनिष्ठ छलफलका आधारमा मात्र निर्णय हुनुपर्ने धारणा राखे।

सांसद डा. लेखजंग थापाले कार्ययोजना कागजमै सीमित नभई व्यवहारमा लागू हुनुपर्नेमा जोड दिए। उनले न्यायिक क्षेत्रमा डिजिटलाइजेशन, मुद्दा फर्स्योटमा तीव्रता र गुणस्तर सुधार सकारात्मक पक्ष भएको बताए।

त्यस्तै सांसद राजीव खत्रीले उजुरी अध्ययन र छलफललाई ‘फास्ट ट्र्याक’मा लैजानुपर्ने धारणा राख्दै समितिले थप सक्रिय भएर समयमै निष्कर्ष निकाल्नुपर्ने बताएका छन्।

Facebook Comment

Related Posts

असोज १६ देखि संसद् अधिवेशन अन्त्य हुने

असोज १६ देखि संसद् अधिवेशन अन्त्य हुने

तीनै उत्तरी नाका बन्द, तातोपानी खोल्ने प्रयास जारी

तीनै उत्तरी नाका बन्द, तातोपानी खोल्ने प्रयास जारी

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

जापानबाट फर्कियो नेपाली पदक विजेता टोली

जापानबाट फर्कियो नेपाली पदक विजेता टोली

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

नेपालमा मल कारखाना खोल्ने तयारी : प्रधानमन्त्री शाह

नेपालमा मल कारखाना खोल्ने तयारी : प्रधानमन्त्री शाह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar