KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संसद् गेट बाहिर पत्रकारको बेहाल, सुनारले उठाए आवाज

संसद् गेट बाहिर पत्रकारको बेहाल, सुनारले उठाए आवाज

काठमाडौं, ४ जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले संसद्मा कार्यरत पत्रकारहरूको आधारभूत सुविधाको व्यवस्था गर्न माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा बोल्दै उनले संसदीय मामिला रिपोर्टिङमा खटिएका पत्रकारहरूले संसद् गेट बाहिर कठिन अवस्था भोग्नुपरेको भन्दै दुःख व्यक्त गरे ।

उनले पत्रकारलाई कम्तीमा पानी पिउने र शौचालय प्रयोग गर्ने सुविधा उपलब्ध गराउनुपर्ने बताए । वर्षा हुँदा क्यामरा जोगाउन र घाममा बस्नसमेत समस्या भइरहेको उल्लेख गर्दै सुनारले यस्तो अवस्था अन्तर्राष्ट्रिय स्तरमै लाजमर्दो भएको टिप्पणी गरे ।

Facebook Comment

Related Posts

मतभेद समाधान गर्दै कांग्रेसलाई मजबुत बनाउँछौँ : देउवा

मतभेद समाधान गर्दै कांग्रेसलाई मजबुत बनाउँछौँ : देउवा

असोज १६ देखि संसद् अधिवेशन अन्त्य हुने

असोज १६ देखि संसद् अधिवेशन अन्त्य हुने

तीनै उत्तरी नाका बन्द, तातोपानी खोल्ने प्रयास जारी

तीनै उत्तरी नाका बन्द, तातोपानी खोल्ने प्रयास जारी

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

जापानबाट फर्कियो नेपाली पदक विजेता टोली

जापानबाट फर्कियो नेपाली पदक विजेता टोली

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar