KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

७२ कुण्ड-५२ कुटीको सहर संरक्षणतर्फ अग्रसर

७२ कुण्ड-५२ कुटीको सहर संरक्षणतर्फ अग्रसर

जनकपुर, २२ वैशाख । धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व बोकेको जनकपुरलाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले जानकी मन्दिर आसपासको क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्ने तथा मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढाइएको छ ।

सांसद मनिष झा र जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले जनकपुरको ऐतिहासिक पहिचान जोगाउन अब व्यवस्थित संरक्षण आवश्यक भएको बताएका छन् ।

उनीहरूले विगतमा संरक्षणमा केही कमजोरी भएको स्वीकार गर्दै अब दीर्घकालीन योजनासहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

७२ कुण्ड र ५२ कुटीका कारण परिचित जनकपुरलाई धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । यसै सन्दर्भमा जानकी मन्दिर वरपरको क्षेत्रलाई विशेष संरक्षण क्षेत्र घोषणा गरी मन्दिरलाई ग्ल्भ्क्ऋइको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहल सुरु गरिएको हो ।

यस सम्बन्धमा वैशाख २१ गते जनकपुरधाम उपमहानगरपालिकाको सभा हलमा सरोकारवालासहित कार्यशाला बैठक सम्पन्न भएको छ । बैठकमा सरकारी निकाय, स्थानीय तह, सांस्कृतिक विज्ञ तथा अन्य साझेदारहरूबीच समन्वय गरेर प्रक्रिया अगाडि बढाउने सहमति भएको जनाइएको छ ।

स्थानीय तहले यस अभियानलाई जनकपुरको दीर्घकालीन संरक्षण, पर्यटन प्रवद्र्धन र अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्ने महत्वपूर्ण कदमका रूपमा लिएको छ ।

Facebook Comment

Related Posts

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाले बनायो उम्मेदवार छनोट समिति

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाले बनायो उम्मेदवार छनोट समिति

गगनले देउवालाई बनाए प्रमुख अतिथि, निमन्त्रणा गेटबाटै बुझाइयो

गगनले देउवालाई बनाए प्रमुख अतिथि, निमन्त्रणा गेटबाटै बुझाइयो

शिक्षाले जिम्मेवार नागरिक निर्माण गर्नुपर्छ : राष्ट्रपति पौडेल

शिक्षाले जिम्मेवार नागरिक निर्माण गर्नुपर्छ : राष्ट्रपति पौडेल

कांग्रेसको उम्मेदवारी सम्बन्धी वैधानिक व्यवस्था सार्वजनिक

कांग्रेसको उम्मेदवारी सम्बन्धी वैधानिक व्यवस्था सार्वजनिक

कम्युनिस्ट शक्तिबीच एकता अपरिहार्य : प्रचण्ड

कम्युनिस्ट शक्तिबीच एकता अपरिहार्य : प्रचण्ड

कैलालीमा ड्यूटीमै रहेका दुई प्रहरी कुटिए, तीन जना पक्राउ

कैलालीमा ड्यूटीमै रहेका दुई प्रहरी कुटिए, तीन जना पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar