काठमाडौँ, २२ वैशाख । ICC Cricket World Cup League 2 अन्तर्गत नेपालले ओमानविरुद्ध खेल्दैछ।
कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्। नेपालले ओपनिङमा विनोद भण्डारी र आसिफ शेखलाई मैदानमा उतारेको छ भने अर्जुन कुमाल र ललित राजवंशी टोलीमा समावेश भएका छन्।
बसिर अहमद, भीम सार्की, कुशल भुर्तेल र सोमपाली कामी भने बेन्चमा छन्।














