KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

केपी शर्मा ओलीको आज अपरेसन हुँदै

परिवारको जिम्मामा ओली, स्वास्थ्य निगरानी जारी

काठमाडौं, ३० चैत । नेकपाका अध्यक्ष केपी शर्मा ओलीको आज पित्तथैलीसम्बन्धी शल्यक्रिया हुँदैछ ।

ओलीलाई पूर्वनिर्धारित कार्यक्रमअनुसार अपरेसनका लागि सोमवार अपरेसन थिएटरमा लगिएको हो । चिकित्सक डा. पलेस्वाँ जोशी लाखेको नेतृत्वमा रहेको टोलीले उनको पित्तथैलीमा रहेको करिब २२ एमएमको पत्थरी निकाल्ने तयारी गरेको छ ।

यसअघि उनी जेनजी आन्दोलन दमनसँग सम्बन्धित आरोपमा पक्राउ परेका थिए र पक्राउपछिदेखि नै त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए । पछि सर्वोच्च अदालतको आदेशअनुसार अनुसन्धान समयमै नसकिएपछि उनलाई सर्तसहित रिहा गरिएको थियो ।

उनकी पत्नी राधिका शाक्यले गैरकानुनी हिरासतको दाबी गर्दै सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन ्। अदालतले तोकेको समयसीमाभित्र अनुसन्धान नसकिएपछि ओलीलाई परिवारको जिम्मामा छाडिएको थियो । रिहा भए पनि स्वास्थ्य समस्याका कारण उनी अस्पतालमै बसिरहेका थिए र आज शल्यक्रिया गर्न लागिएको हो ।

Facebook Comment

Related Posts

भाइलाई पक्राउ गर्न खोज्दा प्रहरीसँग विवाद, वडाध्यक्ष पक्राउ

भाइलाई पक्राउ गर्न खोज्दा प्रहरीसँग विवाद, वडाध्यक्ष पक्राउ

नेपाल-रुस द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नेपाल-रुस द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

रोशन सिंह राजपुत नेपाल युवा संगठनको महामन्त्रीमा मनोनित

रोशन सिंह राजपुत नेपाल युवा संगठनको महामन्त्रीमा मनोनित

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

प्रभु बैंकका सीईओ सुमन शर्मालाई २ लाख धरौटीमा छाड्न आदेश

प्रभु बैंकका सीईओ सुमन शर्मालाई २ लाख धरौटीमा छाड्न आदेश

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar