KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ, २० असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

थापाले मंगलबार सभापतिमा उम्मेदवारी दिएका हुन्। उनी यसअघि गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पार्टी सभापतिमा चयन भएका थिए।

यसअघि थापा २०७८ सालमा सम्पन्न १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए। त्यसअघि १३औँ महाधिवेशनमा भने महामन्त्री पदमै प्रतिस्पर्धा गरेर पराजित भएका थिए।

Facebook Comment

Related Posts

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

प्रभु बैंकका सीईओ सुमन शर्मालाई २ लाख धरौटीमा छाड्न आदेश

प्रभु बैंकका सीईओ सुमन शर्मालाई २ लाख धरौटीमा छाड्न आदेश

कांग्रेसको १५औँ महाधिवेशन : आज बन्दसत्र, २२ असोजमा मतदान

कांग्रेस महाधिवेशनका लागि ७ हजार ११४ प्रतिनिधिको अन्तिम नामावली प्रकाशित

रौतहटमा भन्सार छलीका १२ थान मोबाइल बरामद

रौतहटमा भन्सार छलीका १२ थान मोबाइल बरामद

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

धनगढीमा चट्याङ लाग्दा सात जना घाइते

धनगढीमा चट्याङ लाग्दा सात जना घाइते

ताजा समाचार

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

प्रभु बैंकका सीईओ सुमन शर्मालाई २ लाख धरौटीमा छाड्न आदेश

प्रभु बैंकका सीईओ सुमन शर्मालाई २ लाख धरौटीमा छाड्न आदेश

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

कांग्रेसको १५औँ महाधिवेशन : आज बन्दसत्र, २२ असोजमा मतदान

कांग्रेस महाधिवेशनका लागि ७ हजार ११४ प्रतिनिधिको अन्तिम नामावली प्रकाशित

रौतहटमा भन्सार छलीका १२ थान मोबाइल बरामद

रौतहटमा भन्सार छलीका १२ थान मोबाइल बरामद

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar