KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महान् पार्श्वगायिका आशा भोसलेको ९२ वर्षमा निधन

महान् पार्श्वगायिका आशा भोसलेको ९२ वर्षमा निधन

काठमाडौँ, २९ चैत। प्रख्यात भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ।

हृदयाघात तथा श्वासप्रश्वाससम्बन्धी जटिलताका कारण शनिबार अस्पताल भर्ना गरिएकी भोसलेले आइतबार दिउँसो अन्तिम सास फेरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पछिल्ला केही महिनादेखि स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी उनी शनिबार राति मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन हेरचाह कक्ष (ICU) मा भर्ना गरिएको थियो। उनका छोरा आनन्दले आइतबार दिउँसो निधनको पुष्टि गरेका छन्।

भोसलेको अन्तिम संस्कार सोमबार गरिने बताइएको छ।

सन् १९३३ मा मंगेशकर परिवारमा जन्मिएकी भोसलेले सानै उमेरदेखि संगीत यात्रा सुरु गरेकी थिइन्। ९ वर्षकै उमेरमा व्यावसायिक रूपमा गायन थालेकी उनले सन् १९४३ मा पहिलो गीत रेकर्ड गराएकी थिइन्।

आठ दशकभन्दा लामो आफ्नो सांगीतिक यात्रामा उनले हजारौँ गीत गाइन्। बलिउडका साथै विभिन्न क्षेत्रीय भाषामा समेत उनले स्वर दिएकी थिइन्।

नेपाली चलचित्रका ‘वसन्त नै लुक्न खोज्छ यहाँ’, ‘मोहनी लाग्ला है’, ‘तिम्रो मनमा लुकेको कुरा’, ‘गैह्रीखेतको शिरै हान्यो’ र ‘एउटा मान्छे मन पर्छ बोल्न सक्दिनँ’ जस्ता गीतहरूमा पनि उनको आवाज लोकप्रिय छ।

Facebook Comment

Related Posts

मधेशका अर्थमन्त्री भट्टराईद्वारा १०० दिनको कार्यप्रगति सार्वजनिक

मधेशका अर्थमन्त्री भट्टराईद्वारा १०० दिनको कार्यप्रगति सार्वजनिक

जलवायु परिवर्तन विश्वकै समस्या हो : प्रचण्ड

जलवायु परिवर्तन विश्वकै समस्या हो : प्रचण्ड

रास्वपाको नयाँ पहल : ‘राइट टु रिकल’ दस्तावेज तयार गरिँदै

रास्वपाको नयाँ पहल : ‘राइट टु रिकल’ दस्तावेज तयार गरिँदै

अस्पतालबाहिर बच्चा जन्माए घटना : छानबिन टोली राजविराज जाँदै

प्रसूति सेवामा लापरबाहीको आरोपपछि ६ कर्मचारी हटाइए

चीनबाट आयो भोटेकोशी प्रभावितका लागि उद्धार सामग्री

चीनबाट आयो भोटेकोशी प्रभावितका लागि उद्धार सामग्री

सुरुङभित्र १० दिन फसेका साह उपचारपछि घर फर्किए

सुरुङभित्र १० दिन फसेका साह उपचारपछि घर फर्किए

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar