KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सत्तामुखी नेताहरूप्रति पत्रकार कर्णको कडा टिप्पणी

सत्तामुखी नेताहरूप्रति पत्रकार कर्णको कडा टिप्पणी

जनकपुर, २२ चैत। पत्रकार किरण कर्णले सत्तामा पुगेपछि नेताहरूको व्यवहार परिवर्तन हुँदै पत्रकार र मिडियामाथि दबाब बढ्ने गरेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत उनले सडकमा हुँदा मिडिया र पत्रकारको समर्थन खोज्ने नेताहरू सत्तामा पुगेपछि जनताभन्दा पनि धन र नातामुखी बन्ने प्रवृत्ति देखिएको टिप्पणी गरेका छन् ।

उनले यस्तो प्रवृत्तिले सुशासन र पारदर्शिताविरुद्ध आवाज उठाउने पत्रकारहरू नै पहिलो निशानामा पर्ने अवस्था सिर्जना भएको बताएका छन्।

संघीय तथा प्रदेश सरकारको कार्यशैलीबाट पनि मिडिया र पत्रकारप्रति कस्तो व्यवहार भइरहेको छ भन्ने स्पष्ट देखिने उनको भनाइ छ।

कर्णले नेताहरूलाई आत्मसमीक्षा गर्न आग्रह गर्दै अरूको आलोचना गर्नु अघि आफ्नै कमजोरी सुधार्नुपर्नेमा जोड दिएका छन्।

साथै, उनले वर्तमान अवस्थाबाट सचेत भई सुधारतर्फ अग्रसर हुन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

Facebook Comment

Related Posts

दसैँका लागि एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न सकिने

दसैँका लागि एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न सकिने

२१ वर्षे अन्तर्राष्ट्रिय यात्राको मेसीले गरे भावुक अन्त्य

२१ वर्षे अन्तर्राष्ट्रिय यात्राको मेसीले गरे भावुक अन्त्य

जसपाबाट चार नेता बाहिरिए, ‘हुँकार मधेस’ अभियानमा सक्रिय हुने

जसपाको तीनदिने बैठक बस्दै

वर्षाका कारण कांग्रेसको बन्द सत्रमा ढिलाइ, भोलि मतदान

वर्षाका कारण कांग्रेसको बन्द सत्रमा ढिलाइ, भोलि मतदान

चाडपर्व लक्षित मधेशमा विशेष सुरक्षा योजना, धनुषामा सबैभन्दा धेरै प्रहरी

चाडपर्व लक्षित मधेशमा विशेष सुरक्षा योजना, धनुषामा सबैभन्दा धेरै प्रहरी

बाढीपीडितको खातामा सिधै १ लाख रुपैयाँ पठाउँदै रेडक्रस

बाढीपीडितको खातामा सिधै १ लाख रुपैयाँ पठाउँदै रेडक्रस

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar