KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राम्रो लाग्यो-जानकी मन्दिरमा प्रधानमन्त्री कार्कीको अनुभव

राम्रो लाग्यो-जानकी मन्दिरमा प्रधानमन्त्री कार्कीको अनुभव

जनकपुर, ६ चैत । आन्तरिक सरकारकी प्रधानमन्त्री शुशीला कार्कीले पहिलो पटक जानकी मन्दिर मा पुगेर पूजा–अर्चना गरेकी छन् ।

जनकपुर भ्रमणका क्रममा उनले विधिपूर्वक पूजा गर्दै देशमा शान्ति, समृद्धि र स्थायित्वको कामना गरिन् । प्रधानमन्त्री बनेपछि उनको यो पहिलो जनकपुर आगमन हो ।

मिथिला संस्कृतिको महत्वपूर्ण धार्मिक धरोहरका रूपमा चिनिने जानकी मन्दिरमा उनले केही समय बिताउँदै धार्मिक वातावरणको अनुभूति लिइन् ।

केपी खबरका सञ्चारकर्मी प्रवेश साहसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री कार्कीले मन्दिरमा पुग्दा आफूलाई गहिरो धार्मिक अनुभूति भएको बताइन् ।

यहाँ आउँदा धर्म भएको महसुस भयो, निकै राम्रो लाग्यो, उनले भनिन् । साथै, उनले मन्दिर परिसरको सरसफाइलाई निरन्तर कायम राख्नुपर्नेमा जोड दिँदै यस्तै सफा र व्यवस्थित वातावरण सधैं रहिरहोस भन्ने उनले बताईन ।

Facebook Comment


Related Posts

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

लामो समयदेखि अल्झिएको शरणार्थी समस्यामा पहल गर्न अपिल

प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको अपिलपत्र: संक्रमणकालीन न्याय टुंग्याउन माग

ताजा समाचार

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

लामो समयदेखि अल्झिएको शरणार्थी समस्यामा पहल गर्न अपिल

प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको अपिलपत्र: संक्रमणकालीन न्याय टुंग्याउन माग


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar