KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राजनीति होइन, आस्था-जानकी मन्दिरमा प्रधानमन्त्री कार्कीको सन्देश

राजनीति होइन, आस्था-जानकी मन्दिरमा प्रधानमन्त्री कार्कीको सन्देश

जनकपुर, ६ चैत । आन्तरिक सरकारकी प्रधानमन्त्री शुशीला कार्कीले पहिलो पटक जानकी मन्दिर मा पुगेर पूजा-अर्चना गरेकी छन् ।

जनकपुर भ्रमणका क्रममा उनले प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा विधिपूर्वक पूजा गर्दै देशमा शान्ति, समृद्धि र स्थायित्वको कामना गरिन् ।

प्रधानमन्त्री बनेपछि उनको यो पहिलो जनकपुर भ्रमण हो । विशेषगरी मिथिला संस्कृतिको प्रमुख आस्थाको केन्द्रका रूपमा रहेको जानकी मन्दिरमा उनले केही समय बिताउँदै धार्मिक वातावरणको अनुभवसमेत लिइन् ।

मन्दिर परिसरमा उपस्थित सर्वसाधारण र भक्तजनसँग उनले संक्षिप्त भेटघाट पनि गरेकी थिइन् । सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री कार्कीले जानकी मन्दिरको सरसफाइ र व्यवस्थापनमा अझ ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन् ।

उनले मन्दिरजस्तो ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थानमा सधैं स्वच्छता र अनुशासन कायम रहनुपर्ने बताइन् । उनले आफ्नो भ्रमणलाई राजनीतिक भन्दा धार्मिक आस्थासँग जोडेर व्याख्या गरिन् ।

म यहाँ कुनै राजनीतिक उद्देश्यले नभई व्यक्तिगत आस्था र श्रद्धाका कारण आएको हुँ, उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले धार्मिक स्थलहरूको संरक्षण र प्रवद्र्धनमा सरकारको पनि ध्यान जानुपर्ने संकेत गर्दै सांस्कृतिक सम्पदाको जगेर्ना सबैको साझा जिम्मेवारी भएको बताइन् ।

Facebook Comment


Related Posts

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

लामो समयदेखि अल्झिएको शरणार्थी समस्यामा पहल गर्न अपिल

प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको अपिलपत्र: संक्रमणकालीन न्याय टुंग्याउन माग

ताजा समाचार

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

लामो समयदेखि अल्झिएको शरणार्थी समस्यामा पहल गर्न अपिल

प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको अपिलपत्र: संक्रमणकालीन न्याय टुंग्याउन माग


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar