KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सुरक्षा व्यवस्थाबारे चासो : गृहमन्त्री महतो पर्सा पुगे

सुरक्षा व्यवस्थाबारे चासो : गृहमन्त्री महतो पर्सा पुगे

जनकपुर, ५ चैत । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले पर्सा जिल्लामा अवस्थित सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत जिल्ला शस्त्र प्रहरी बल गण नं. १३ को अनुगमन तथा निरीक्षण गरेका छन् ।

अनुगमनका क्रममा मन्त्री महतोले गणको सुरक्षा व्यवस्था, जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार तथा दैनिक कार्यसम्पादनबारे जानकारी लिएका थिए ।

उनले सीमा सुरक्षादेखि आन्तरिक शान्ति कायम गर्न सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै अझ प्रभावकारी ढंगले काम गर्न निर्देशन दिएका छन् ।

निरीक्षणका क्रममा मन्त्री महतोले सुरक्षा निकायलाई आधुनिक प्रविधिको प्रयोग बढाउन, जनतासँग समन्वय सुदृढ गर्न तथा अपराध नियन्त्रणमा सक्रिय रहन सुझाव दिएका थिए ।

साथै, उनले सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्न आवश्यक स्रोत–साधनको व्यवस्थापनमा प्रदेश सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।

कार्यक्रममा शस्त्र प्रहरीका उच्च अधिकृतहरू, स्थानीय प्रशासनका प्रतिनिधिहरू तथा अन्य सरोकारवाला निकायहरूको समेत उपस्थिति रहेको थियो ।

Facebook Comment

Related Posts

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar