KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कैलालीमा गोली काण्ड : श्रीमती मृत, श्रीमान् अस्पतालमा

कैलालीमा गोली काण्ड : श्रीमती मृत, श्रीमान् अस्पतालमा

कैलाली, ५ चैत । धनगढीस्थित कैलालीको गोदावरी नगरपालिका–४ अमलेशैनीमा एक पुरुषले घरायसी विवादका कारण श्रीमतीको हत्या गरेका छन् ।

३१ वर्षीय रामबहादुर मगरले जङ्गलमा बाख्रा चराउने क्रममा २८ वर्षीया श्रीमती संजिता मगरलाई भरुवा बन्दुकबाट गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

घटनापछि उनले आफूमाथि पनि गोली चलाएका छन्। गम्भीर घाइते मगरको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने उनी अझै होसमा आएका छैनन् ।

घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।

Facebook Comment

Related Posts

इरानको प्रतिकार : कतारको औद्योगिक क्षेत्रमा मिसाइल प्रहार

इरानको प्रतिकार : कतारको औद्योगिक क्षेत्रमा मिसाइल प्रहार

थापाको राजीनामा अस्वीकार गर्ने तयारीमा कांग्रेस

थापाको राजीनामा अस्वीकार गर्ने तयारीमा कांग्रेस

प्रमाणपत्रपछि शपथ : सांसदहरू चैत १२ मा सपथ लिने

प्रमाणपत्रपछि शपथ : सांसदहरू चैत १२ मा सपथ लिने

निर्वाचन आयोगले समानुपातिक सांसदको सूची  ग¥यो सार्वजनिक

आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाणपत्र दिने

सन्तान नहुँदा तनाव? युवती मृत भेटिएपछि पति हिरासतमा

सन्तान नहुँदा तनाव? युवती मृत भेटिएपछि पति हिरासतमा

रवि लामिछानेका रास्वपा सांसदलाई १० निर्देशन

रवि लामिछानेका रास्वपा सांसदलाई १० निर्देशन

ताजा समाचार

इरानको प्रतिकार : कतारको औद्योगिक क्षेत्रमा मिसाइल प्रहार

इरानको प्रतिकार : कतारको औद्योगिक क्षेत्रमा मिसाइल प्रहार

कैलालीमा गोली काण्ड : श्रीमती मृत, श्रीमान् अस्पतालमा

कैलालीमा गोली काण्ड : श्रीमती मृत, श्रीमान् अस्पतालमा

थापाको राजीनामा अस्वीकार गर्ने तयारीमा कांग्रेस

थापाको राजीनामा अस्वीकार गर्ने तयारीमा कांग्रेस

प्रमाणपत्रपछि शपथ : सांसदहरू चैत १२ मा सपथ लिने

प्रमाणपत्रपछि शपथ : सांसदहरू चैत १२ मा सपथ लिने

निर्वाचन आयोगले समानुपातिक सांसदको सूची  ग¥यो सार्वजनिक

आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाणपत्र दिने

सन्तान नहुँदा तनाव? युवती मृत भेटिएपछि पति हिरासतमा

सन्तान नहुँदा तनाव? युवती मृत भेटिएपछि पति हिरासतमा

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar