KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रवि लामिछानेका रास्वपा सांसदलाई १० निर्देशन

रवि लामिछानेका रास्वपा सांसदलाई १० निर्देशन

काठमाडौं, ४ फागुन । २१ फागुनमा सम्पन्न आम निर्वाचनमा ऐतिहासिक जनमत प्राप्त गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई जिम्मेवार र अनुशासित बन्न कडा निर्देशन दिएका छन् ।

ललितपुरको ग्वार्कोमा जारी अभिमुखीकरणमा बुधबार सम्बोधन गर्दा सभापति लामिछाने हिजोको विद्रोही र आलोचक छविबाट माथि उठेर उनी एउटा जिम्मेवार नेता र संस्थागत नेतृत्वको रूपमा रूपान्तरण हुन खोजेको सन्देश दिएको छ ।

लामिछानेले पुरानो राजनीतिक शैलीको अन्त्य, इतिहासको सम्मान, सामाजिक न्याय र लगानीकर्तालाई आश्वस्त पार्ने विषयमा आफ्नो सम्बोधन केन्द्रित गरेको हो । उनको मन्तव्य एउटा ‘पपुलिस्ट’ नेताको भाषणबाट जिम्मेवार नेता बन्ने दिशातर्फको पाइला जस्तो अनुभूति हुनेगरी आएको छ ।

उनले आफ्ना सांसदहरूलाई शक्तिको उन्मादबाट जोगाउन, जिम्मेवारीको बोध गराउन र दललाई एउटा परिपक्व, सहिष्णु र परिणाममुखी संस्थाको रूपमा रूपान्तरण गर्न गम्भीर, स्पष्ट र सन्तुलित निर्देशन दिएका छन् । यसक्रममा उनले इतिहास निर्माण गरेका परम्परागत दलका नेताहरूप्रति कृतज्ञता प्रकट गरे, धन्यवाद दिए ।

सँगै, भविष्य आफ्नो दलले बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको हो । सामाजिक सञ्जालमा प्रतिक्रियात्मक देखिने नेता कार्यकर्ताहरूलाई त्यस्तो अभ्यासबाट बाहिर निस्कन निर्देशन दिए । बहुरंगी पृष्ठभूमिबाट आएका सांसदहरूलाई पार्टीको अनुशासनमा चल्न र मतदाताको मन दुख्ने र निरास बनाउनेगरी अभिव्यक्ति नदिन पनि लामिछानेले आह्वान गरे ।

लामिछानेको सन्देशका १० सन्देशहरूः
१. अब राजनीति हिजोको जस्तो चल्नेवाला छैन
२. सांसदको मूल काम कानुन निर्माण गर्नु हो
३. ‘राइट टु रिकल’ को चेतावनी
४. ‘म’ बाट ‘देश’ केन्द्रित राजनीतिमा आउनुहोस्
५. सार्वजनिक अभिव्यक्ति र कूटनीतिक संवेदनशीलता ख्याल गर्नुहोस्
६. चुपचाप काम र विज्ञहरूको सम्मान
७. इतिहासको सम्मान र सहिष्णुताको अपिल
८. भौतिक पूर्वाधार भन्दा ‘सामाजिक न्याय’ मा जोड दिनुपर्छ
९. लगानीकर्ता र अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त
१०. संस्थागत रूपान्तरणः ‘वि विल ह्यान्डल इट विथ केयर‘

Facebook Comment

Related Posts

जन्तर–मन्तरमा शिक्षामन्त्रीविरुद्ध प्रदर्शन

जन्तर–मन्तरमा शिक्षामन्त्रीविरुद्ध प्रदर्शन

रास्वपाको जिल्ला अधिवेशन सुरु, कुन जिल्लामा कुन दिन ?

रास्वपाको जिल्ला अधिवेशन सुरु, कुन जिल्लामा कुन दिन ?

उच्च अदालत र जिल्ला अदालत पर्साको निरीक्षणमा गृहमन्त्री महतो

उच्च अदालत र जिल्ला अदालत पर्साको निरीक्षणमा गृहमन्त्री महतो

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar