KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

इन्दौरमा कार चार्जिङको क्रममा विस्फोट हुदा ७ जनाको मृत्यु

इन्दौरमा कार चार्जिङको क्रममा विस्फोट हुदा ७ जनाको मृत्यु

काठमाडौं, ४ चैत । भारतको मध्य प्रदेश राज्यमा पर्ने इन्दौरमा विद्युत शर्ट हुँदा भएको आगलागीमा परी सात जनाको मृत्यु भएका छन् ।

बुधवार बिहान भएको घटनामा तीन जना गम्भीर घाइते भएको छ । इन्दौरको बंगाली चौराहनजिकै रहेको कोलोनीमा बिहान ४ बजे घटना भएको हो । घटनाका बेला अधिकांश मानिसहरू आ–आफ्नो घरमा सुतिरहेको थियो ।

इन्दौरका पुलिस कमिशनर सन्तोषकुमार सिंहले घर बाहिर चार्जिङमा राखिएको इलेक्ट्रिक कारबाट आगो सल्किन सुरू भएको बताए ।

घरभित्र राखिएका झण्डै १५ ग्यास सिलिन्डरहरू आगोका कारण विष्फोट भएका बताइएको छ । प्रत्यक्षदर्शीले चार सिलिन्डर एकपछि अर्को गरी विष्फोट भएका बताएका छन् ।

Facebook Comment

Related Posts

प्रमाणपत्रपछि शपथ : सांसदहरू चैत १२ मा सपथ लिने

प्रमाणपत्रपछि शपथ : सांसदहरू चैत १२ मा सपथ लिने

निर्वाचन आयोगले समानुपातिक सांसदको सूची  ग¥यो सार्वजनिक

आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाणपत्र दिने

सन्तान नहुँदा तनाव? युवती मृत भेटिएपछि पति हिरासतमा

सन्तान नहुँदा तनाव? युवती मृत भेटिएपछि पति हिरासतमा

रवि लामिछानेका रास्वपा सांसदलाई १० निर्देशन

रवि लामिछानेका रास्वपा सांसदलाई १० निर्देशन

अवतरणका क्रममा असन्तुलित भई हेलिकोप्टर ठोक्कियो

अवतरणका क्रममा असन्तुलित भई हेलिकोप्टर ठोक्कियो

इरानले लारिजानीको हत्याको कडा प्रतिशोध लिने चेतावनी

इरानले लारिजानीको हत्याको कडा प्रतिशोध लिने चेतावनी

ताजा समाचार

प्रमाणपत्रपछि शपथ : सांसदहरू चैत १२ मा सपथ लिने

प्रमाणपत्रपछि शपथ : सांसदहरू चैत १२ मा सपथ लिने

निर्वाचन आयोगले समानुपातिक सांसदको सूची  ग¥यो सार्वजनिक

आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाणपत्र दिने

सन्तान नहुँदा तनाव? युवती मृत भेटिएपछि पति हिरासतमा

सन्तान नहुँदा तनाव? युवती मृत भेटिएपछि पति हिरासतमा

रवि लामिछानेका रास्वपा सांसदलाई १० निर्देशन

रवि लामिछानेका रास्वपा सांसदलाई १० निर्देशन

इन्दौरमा कार चार्जिङको क्रममा विस्फोट हुदा ७ जनाको मृत्यु

इन्दौरमा कार चार्जिङको क्रममा विस्फोट हुदा ७ जनाको मृत्यु

अवतरणका क्रममा असन्तुलित भई हेलिकोप्टर ठोक्कियो

अवतरणका क्रममा असन्तुलित भई हेलिकोप्टर ठोक्कियो

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar