KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आमाको हत्या गरेर छोरा फरार

आमाको हत्या गरेर छोरा फरार

धनगढी, ४ चैत । सौतेनी आमाको हत्या गरेर छोरा फरार भएका छन् ।

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–४ को मान्या चौराहमा हसिया प्रहार गरेर ७५ वर्षीया बिन्दा श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ ।

बिन्दाको उनकै सौतेनी छोरा ५० वर्षीय हरिप्रसाद श्रेष्ठले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक-डीएसपी) हेमबहादुर शाहीले बताएका छन ।

उनकाअनुसार सामान्य घरायसी विवादका क्रममा श्रेष्ठले आफ्नी सौतेनी आमामाथि मंगलबार राति ९ बजेतिर हसिया प्रहार गरेका थिए ।

हसिया प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको थियो । सोही क्रममा मृतककी नातेदार भगवतीदेवी श्रेष्ठ पनि घाइते भएकी छन् । उनको दोधाराचाँदनी अस्पतालमा उपचार भइरहेको छ । घटनापछि श्रेष्ठ भने फरार भएका छन् ।

Facebook Comment

Related Posts

नाना पाटेकरको हृदयाघातका कारण निधन

नाना पाटेकरको हृदयाघातका कारण निधन

सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट प्रस्तुति अन्योलमा

बजेट ल्याउने तयारीमा अन्योल, प्रदेश सभा बैठक फेरि सर्‍यो

देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

वर्षाका कारण कांग्रेसको बन्द सत्रमा ढिलाइ, भोलि मतदान

कांग्रेस महाधिवेशनको मतदान फेरि सर्‍यो, अब १ बजेदेखि

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न एजेन्डामा छलफल हुने

मन्त्रिपरिषद्का ६ निर्णय : तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

कांग्रेस एउटा परिवार हो, नेतृत्वका लागि प्रतिस्पर्धा मात्रै : गगन थापा

कांग्रेस एउटा परिवार हो, नेतृत्वका लागि प्रतिस्पर्धा मात्रै : गगन थापा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar