काठमाडौं, १ चैत । सरकारले ओमप्रकाश अर्याल लाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट मनोनीत हुने रिक्त एक सदस्य पदमा अर्याललाई नियुक्त गर्न रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।














