KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पाँच तल्ले प्रहरी कार्यालय निर्माणको काम शुरु

पाँच तल्ले प्रहरी कार्यालय निर्माणको काम शुरु

जनकपुर, ३० फागुन । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको पाँच तल्ले नयाँ भवन, ब्यारेक र भान्सा घरको शिलान्यास गरेका छन्।

उनले प्रदेश सरकारले प्रहरीलाई सुविधा सम्पन्न बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री यादवले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घोषणाअनुसार संविधानले प्रदान गरेको अधिकारहरू प्रदेशलाई पूर्ण रुपमा हस्तान्तरण हुने विश्वास व्यक्त गरे ।गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले चालु आर्थिक वर्षका लागि प्रदेशले ७२ करोड बजेटमध्ये ८०–९० प्रतिशत सुरक्षा निकायमा लगानी गर्ने बताए ।

पाँच तल्ले भवनको निर्माणका लागि १५ करोड ५१ लाख रुपैयाँको लागत अनुमान गरिएको छ। ललितपुरको एमएस तुलसी भक्त कन्ट्रक्सनले १८ महिनामा भवन निर्माण गर्ने सम्झौता गरेको छ ।

Facebook Comment

Related Posts

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि

एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने

एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने

वरिष्ठ नेता विद्या भण्डारीले लिईन शपथ 

वरिष्ठ नेता विद्या भण्डारीले लिईन शपथ 

नाना पाटेकरको हृदयाघातका कारण निधन

नाना पाटेकरको हृदयाघातका कारण निधन

सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट प्रस्तुति अन्योलमा

बजेट ल्याउने तयारीमा अन्योल, प्रदेश सभा बैठक फेरि सर्‍यो

देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar