KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषा-३ का मतपेटिका संकलन पुरा, सर्वदलीय बैठकपछि मतगणना सुरु हुने

धनुषा-३ का मतपेटिका संकलन पुरा, सर्वदलीय बैठकपछि मतगणना सुरु हुने

जनकपुर, २१ फागुन । देशभर प्रतिनिधिसभा निर्वाचनको मतदान सम्पन्न भएसँगै विभिन्न निर्वाचन क्षेत्रमा मतपेटिका संकलन गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ ।

धेरैको चासो रहेको धनुषा निर्वाचन क्षेत्र नं. ३ मा पनि मतपेटिका संकलन गरी मतगणना स्थलमा ल्याउने काम जारी रहेको छ । धनुषा–३ मा मतदान सम्पन्न भएसँगै सबैको ध्यान अब मतगणनातर्फ केन्द्रित भएको छ ।

सुरक्षा निकायको कडा निगरानीमा मतपेटिका ढुवानी गरी मतगणना स्थलमा राखेको छ । निर्वाचन अधिकृतका अनुसार सबै मतपेटिका संकलन केन्द्रमा आइपुगेपछि मुख्य निर्वाचन अधिकृतले राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूलाई बोलाएर सर्वदलीय बैठक आयोजना गर्नेछन् ।

उक्त बैठकमा मतगणनासम्बन्धी प्रक्रिया, गणना गर्ने स्थान, प्रतिनिधिको व्यवस्था लगायतका विषयमा सहमति जुटाइनेछ ।

Facebook Comment

Related Posts

जनकपुरमा जसपा नेपाललाई झट्का, नगर सचिव प्रशान्तद्वारा राजीनामा

जनकपुरमा जसपा नेपाललाई झट्का, नगर सचिव प्रशान्तद्वारा राजीनामा

नेकपाको जागरण अभियान कात्तिक ७ देखि मंसिर २५ सम्म

नेकपाको जागरण अभियान कात्तिक ७ देखि मंसिर २५ सम्म

राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी

२२ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ

२२ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न एजेन्डामा छलफल हुने

चाडपर्वमा स्वास्थ्यदेखि यातायातसम्मका सेवा नरोक्न निर्देशन

युवा उद्यमशीलता सम्मेलन सुरु, रोजगारी सिर्जनामा जोड

युवा उद्यमशीलता सम्मेलन सुरु, रोजगारी सिर्जनामा जोड

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar