KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

देशभर मतदान सम्पन्न, केही स्थानमा स्थानीयको बहिष्कार

देशभर मतदान सम्पन्न, केही स्थानमा स्थानीयको बहिष्कार

काठमाडौं, २१ फागुन । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज देशभर मतदान समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म देशभरका अधिकांश मतदान केन्द्रमा मतदान प्रक्रिया सञ्चालन भई सम्पन्न भएको हो ।

आयोगका अनुसार दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्र बाहेक अन्य सबै मतदान केन्द्रमा मतदान सकिएको छ ।

उक्त केन्द्रमा भने केही प्राविधिक तथा व्यवस्थापकीय कारणले मतदान प्रभावित भएको जनाइएको छ । निर्वाचन आयोगले समग्रमा देशभर मतदान शान्तिपूर्ण ढंगले सम्पन्न भएको जनाएको छ ।

सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारीको व्यवस्थापनका कारण अधिकांश स्थानमा मतदाताले सहज रूपमा मतदान गर्न पाएका थिए । यद्यपि केही स्थानमा भने असन्तुष्टि जनाउँदै मतदान बहिष्कारका घटना पनि भएका छन् ।

.ओखलढुंगाको मानेभञ्ज्याङ क्षेत्रमा स्थानीय बासिन्दाले विभिन्न माग राख्दै मतदान बहिष्कार गरेका हुन् । त्यस्तै दाङको बबई गाउँपालिका–७ स्थित देउती माध्यमिक विद्यालय (तल्लो मलई) र बबई–१ मा रहेको जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा पनि मतदाताले मतदान बहिष्कार गरेको जनाइएको छ ।

छिटपुट घटना बाहेक देशभर मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

Facebook Comment

Related Posts

जनकपुरमा जसपा नेपाललाई झट्का, नगर सचिव प्रशान्तद्वारा राजीनामा

जनकपुरमा जसपा नेपाललाई झट्का, नगर सचिव प्रशान्तद्वारा राजीनामा

नेकपाको जागरण अभियान कात्तिक ७ देखि मंसिर २५ सम्म

नेकपाको जागरण अभियान कात्तिक ७ देखि मंसिर २५ सम्म

राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी

२२ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ

२२ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न एजेन्डामा छलफल हुने

चाडपर्वमा स्वास्थ्यदेखि यातायातसम्मका सेवा नरोक्न निर्देशन

युवा उद्यमशीलता सम्मेलन सुरु, रोजगारी सिर्जनामा जोड

युवा उद्यमशीलता सम्मेलन सुरु, रोजगारी सिर्जनामा जोड

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar