KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

फागुन २१ को निर्वाचन : सुरक्षा र आचारसंहितामा सरकार-आयोगको समन्वय

फागुन २१ को निर्वाचन : सुरक्षा र आचारसंहितामा सरकार-आयोगको समन्वय

काठमाडौं, १८ फागुन । गृहमन्त्री ओमप्रकाश अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी बीच प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे छलफल भएको छ ।

बहादुर भवनस्थित निर्वाचन आयोग कार्यालयमा भएको भेटमा सुरक्षा व्यवस्था, आचारसंहिताको कार्यान्वयन र समग्र निर्वाचन तयारीका विषयमा समीक्षा गरिएको हो ।

गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षालाई भरपर्दो बनाइएको बताउँदै फागुन २१ गते हुने मतदान भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मौन अवधिमा आचारसंहिताको कडाइका साथ अनुगमन गरिने र उल्लङ्घनकर्तामाथि कानुनअनुसार कारबाही हुने स्पष्ट पारे ।

आयोगले मतपेटिका, मतपत्र र अन्य निर्वाचन सामग्री सम्बन्धित जिल्लामा पु¥याइसकिएको जानकारी गराउँदै मतदानपछिको ढुवानी व्यवस्थापनसमेत मिलाइसकिएको जनाएको छ ।

Facebook Comment

Related Posts

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

बडादसैँ सुरु, आज घरघरमा घटस्थापना र जमरा राखिँदै

बडादसैँ सुरु, आज घरघरमा घटस्थापना र जमरा राखिँदै

गोरखामा भीषण बाढी, घर र पुल बगायो

गोरखामा भीषण बाढी, घर र पुल बगायो

गोरखाको बूढीगण्डकीमा लेदो र गेग्रानसहितको बाढी

गोरखाको बूढीगण्डकीमा लेदो र गेग्रानसहितको बाढी

चुरे संरक्षणमा सरकार र दलले ध्यान दिएनन् : पूर्वराष्ट्रपति यादव

चुरे संरक्षणमा सरकार र दलले ध्यान दिएनन् : पूर्वराष्ट्रपति यादव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar