KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध

आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध

काठमाडौँ, १८ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले गर्ने प्रचारप्रसार आज राति १२ बजेदेखि निषेध हुने भएको छ ।

निर्वाचन आयोग का अनुसार मतदानको ४८ घण्टा अघिदेखि मतदान सम्पन्न भई मतदान केन्द्र बन्द नहुन्जेलसम्म ‘प्रचारप्रसार निषेध अवधि’ लागू हुन्छ ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार यस अवधिमा कुनै पनि प्रकारको प्रचारप्रसार, राजनीतिक विज्ञापन, सामाजिक सञ्जालमा पोष्ट वा शेयर, सन्देश सम्प्रेषण तथा मत माग्ने कार्य गर्न पाइँदैन । साथै आज राति १२ बजेभित्र मतदानस्थलको ३०० मिटर वरपर राखिएका सबै प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था गरिएको छ ।

निर्वाचन आचारसंहिता, २०८२ अनुसार मौन अवधिले मतदातालाई स्वतन्त्र र विवेकपूर्ण निर्णय गर्ने अवसर प्रदान गर्दै स्वच्छ र निष्पक्ष निर्वाचनमा सहयोग पुग्ने आयोगको विश्वास छ । आयोगले निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पनि जनाएको छ ।

Facebook Comment

Related Posts

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

बडादसैँ सुरु, आज घरघरमा घटस्थापना र जमरा राखिँदै

बडादसैँ सुरु, आज घरघरमा घटस्थापना र जमरा राखिँदै

गोरखामा भीषण बाढी, घर र पुल बगायो

गोरखामा भीषण बाढी, घर र पुल बगायो

गोरखाको बूढीगण्डकीमा लेदो र गेग्रानसहितको बाढी

गोरखाको बूढीगण्डकीमा लेदो र गेग्रानसहितको बाढी

चुरे संरक्षणमा सरकार र दलले ध्यान दिएनन् : पूर्वराष्ट्रपति यादव

चुरे संरक्षणमा सरकार र दलले ध्यान दिएनन् : पूर्वराष्ट्रपति यादव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar