KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

क्षेत्रीय सभापति झाको नेतृत्वमा कुमरोडाबाट चुनावी र्याली

क्षेत्रीय सभापति झाको नेतृत्वमा कुमरोडाबाट चुनावी र्याली

जनकपुर, १८ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ४ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार महेन्द्र यादव चुनावी अभियानअन्तर्गत मतदाता भेटघाटमा व्यस्त देखिएका छन् ।

निर्वाचन नजिकिँदै जाँदा उनी गाउँ–गाउँ पुगेर जनताको समस्या सुन्ने र आफ्ना प्रतिबद्धता सार्वजनिक गर्ने कार्यमा सक्रिय छन् । आज बिहान क्षेत्रीय सभापति कुमारकान्त झाको नेतृत्वमा लक्ष्मीनिया गाउँपालिका–७ कुमरोडाबाट र्याली निकालिएको थियो ।

र्यालीमा स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले पार्टीको झण्डा, ब्यानर र नारासहित चुनावी माहोल सिर्जना गरेका थिए ।

र्यालीपछि उम्मेदवार यादवले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीजस्ता विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले विकास र सुशासनका लागि जनताको साथ र विश्वास आवश्यक रहेको बताउँदै मतदानमार्फत समर्थन गर्न आग्रह गरेका छन् ।

Facebook Comment

Related Posts

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

बडादसैँ सुरु, आज घरघरमा घटस्थापना र जमरा राखिँदै

बडादसैँ सुरु, आज घरघरमा घटस्थापना र जमरा राखिँदै

गोरखामा भीषण बाढी, घर र पुल बगायो

गोरखामा भीषण बाढी, घर र पुल बगायो

गोरखाको बूढीगण्डकीमा लेदो र गेग्रानसहितको बाढी

गोरखाको बूढीगण्डकीमा लेदो र गेग्रानसहितको बाढी

चुरे संरक्षणमा सरकार र दलले ध्यान दिएनन् : पूर्वराष्ट्रपति यादव

चुरे संरक्षणमा सरकार र दलले ध्यान दिएनन् : पूर्वराष्ट्रपति यादव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar