KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रतिनिधिसभा निर्वाचनको काउन्टडाउन, प्रचार-प्रसार भोलिसम्म

निर्वाचन आयोगको ‘गुड इन्टेन्सन’: नतिजा समयमै

काठमाडौं, १७ फागुन । प्रतिनिधिसभा निर्वाचन हुन अब ४ दिन मात्र बाँकी रहँदा आजबाट मतदाता शिक्षा कार्यक्रम सकिँदैछ ।

निर्वाचन तालिकाअनुसार भोलि राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले दलहरूले त्यसअघिसम्म मात्र प्रचार–प्रसार गर्न पाउनेछन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । मतपत्र, मतपेटिका र सामग्री सबै जिल्लामा पु¥याइसकिएको छ ।

पहाडी र हिमाली जिल्लामा मतदान अधिकृतहरू कार्यक्षेत्रतर्फ लागिसकेका छन् भने तराई–मधेस र सहरी क्षेत्रमा अनुशिक्षण जारी छ । यसपटक प्रत्यक्षतर्फ ६५ दलका ३ हजार ४०६ उम्मेदवार र समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्।

कुल मतदाता संख्या १ करोड ८९ लाखभन्दा बढी छ । आयोगले २५ करोड खर्चेर सञ्चालन गरेको मतदाता शिक्षा आज टुंगिँदैछ ।

साथै चुनावका दिन एम्बुलेन्स, दमकल, खानेपानी, खाद्य सामग्री, अस्पताल सेवा, उडान यात्रु बोकेका तथा अपाङ्गता भएका र ज्येष्ठ नागरिक बोकेका सवारीसाधनलाई पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।

Facebook Comment

Related Posts

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

बडादसैँ सुरु, आज घरघरमा घटस्थापना र जमरा राखिँदै

बडादसैँ सुरु, आज घरघरमा घटस्थापना र जमरा राखिँदै

गोरखामा भीषण बाढी, घर र पुल बगायो

गोरखामा भीषण बाढी, घर र पुल बगायो

गोरखाको बूढीगण्डकीमा लेदो र गेग्रानसहितको बाढी

गोरखाको बूढीगण्डकीमा लेदो र गेग्रानसहितको बाढी

चुरे संरक्षणमा सरकार र दलले ध्यान दिएनन् : पूर्वराष्ट्रपति यादव

चुरे संरक्षणमा सरकार र दलले ध्यान दिएनन् : पूर्वराष्ट्रपति यादव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar