KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

निर्वाचन निष्पक्ष बनाउन सरकार गम्भीर छैन : ओली

निर्वाचन निष्पक्ष बनाउन सरकार गम्भीर छैन : ओली

काठमाडौँ, १५ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निर्वाचनका लागि निष्पक्ष र विश्वसनीय वातावरण बनाउन नसकेको टिप्पणी गरेका छन् ।

उनले वर्तमान सरकारले चुनावलाई निष्पक्ष, पारदर्शी र धाँधलीरहित बनाउन गम्भीरता नदेखाएको आरोप लगाए । शुक्रबार दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी’ कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको सार्वभौम संसद् ध्वंस गरिएको र त्यसकै कारण मुलुक संकटतर्फ धकेलिएको दाबी गरे।

उनले उक्त संकटबाट देशलाई मुक्त गर्न नेकपा एमाले निर्वाचनमा होमिएको बताए । अध्यक्ष ओलीले कुनै पनि प्रकारको धाँधली, दबाब र अनियमितता एमालेका लागि स्वीकार्य नहुने स्पष्ट पारे।

‘चुनाव स्वच्छ र निष्पक्ष हुनुपर्छ, त्यसमा कुनै सम्झौता हुँदैन,’ उनले भने । उनले एमाले देशैभर संगठित रूपमा चुनावी अभियानमा केन्द्रित रहेको उल्लेख गर्दै आगामी निर्वाचनबाट एमाले नै पहिलो शक्ति बन्ने दाबी गरे ।

Facebook Comment

Related Posts

जति प्रहार गरे पनि ढल्दिनँ : ओली

जति प्रहार गरे पनि ढल्दिनँ : ओली

सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत

सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत

सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्दै

सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्दै

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar