KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

चुनावी प्रतिस्पर्धाबीच डा. साहमाथि साइबर आक्रमण, कानुनी कारबाहीको तयारी

चुनावी प्रतिस्पर्धाबीच डा. साहमाथि साइबर आक्रमण, कानुनी कारबाहीको तयारी

जनकपुर, १४ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ४ बाट जनता समाजवादी पार्टी नेपालका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. कृष्ण चन्द्र प्रसाद साह हाल चुनावी प्रचार–प्रसारलाई तीव्र बनाउँदै मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा सक्रिय देखिनु भएको छ ।

गाउँ–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरिरहेका साहलाई स्थानीय मतदाताको उल्लेख्य समर्थन मिलिरहेको बताइन्छ ।

यसैबीच उम्मेदवार साहको सामाजिक सञ्जालसँग सम्बन्धित गम्भीर समस्या सार्वजनिक भएको छ । उनको ह्वाट्सएप, फेसबुक लगायतका सामाजिक सञ्जाल तथा बैंक खातासमेत ह्याक भएको जानकारी प्राप्त भएको छ ।

विशेषगरी ह्वाट्सएप एकाउन्ट प्रयोग गरी विभिन्न व्यक्तिहरूसँग पैसा मागिएको सन्देश पठाइएको पाइएको छ, जसले मतदाता र सर्वसाधारणमा अन्योल सिर्जना गरेको छ ।

उम्मेदवार साहले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै आफू निर्वाचनमा जितको बलियो सम्भावना देखिएपछि विपक्षी पक्षबाट बदनाम गर्ने उद्देश्यले यस्तो नियोजित षड्यन्त्र गरिएको आरोप लगाएका छन् ।

उनले यस्ता भ्रामक र आपराधिक गतिविधिबाट सचेत रहन मतदाता तथा सर्वसाधारणलाई आग्रह गर्दै, आफ्नो नाममा आएका पैसासम्बन्धी कुनै पनि सन्देशप्रति विश्वास नगर्न अनुरोध गरेका छन् ।

साथै, उनले साइबर अपराधसम्बन्धी निकायमा आवश्यक उजुरी दिने तयारी भइरहेको जानकारी दिँदै, दोषीमाथि कानुनी कारबाही गरिने बताए ।

चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गएको यस अवस्थामा यस्तो गतिविधिले लोकतान्त्रिक प्रक्रियामाथि नकारात्मक असर पार्ने भन्दै उनले निष्पक्ष र मर्यादित चुनावी वातावरणको मागसमेत गरेका छन् ।

Facebook Comment

Related Posts

जति प्रहार गरे पनि ढल्दिनँ : ओली

जति प्रहार गरे पनि ढल्दिनँ : ओली

सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत

सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत

सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्दै

सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्दै

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar