KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

यो निर्वाचन देशको भविष्यसँग जोडिएको निर्णायक मोड हो : लिङदेन

यो निर्वाचन देशको भविष्यसँग जोडिएको निर्णायक मोड हो : लिङदेन

काठमाडौँ, १४ फागुन । राजेन्द्र लिङदेनले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थको आधारमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।

बिहीवार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ को चुनावी अभियानलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङदेनले फेसबुक, टिकटक र रिल्सजस्ता सामग्रीको प्रभावबाट टाढा रहन विशेषगरी युवापुस्तालाई आह्वान गरे ।

उनले यो निर्वाचन केवल सांसद छान्ने प्रक्रिया मात्र नभई देशको भविष्यसँग जोडिएको निर्णायक मोड भएको उल्लेख गरे । देशको अस्तित्व नै संकटमा परेको दाबी गर्दै ‘नेपाल प्रथम’ सोचका साथ सोचविचार गरेर मतदान गर्नुपर्नेमा जोड दिए।

विगतमा असफल नेतृत्वलाई पुनः मत दिएर गल्ती दोहोर्याउने कि नगर्ने भन्ने निर्णय मतदाताकै हातमा रहेको उनले बताए ।

साथै, वैदेशिक हस्तक्षेप रोक्न आगामी संसदमा राप्रपालाई बलियो शक्ति बनाउनु आवश्यक रहेको उल्लेख गर्दै काठमाडौँ–२ सहित देशभर राप्रपाका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

Facebook Comment

Related Posts

जति प्रहार गरे पनि ढल्दिनँ : ओली

जति प्रहार गरे पनि ढल्दिनँ : ओली

सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत

सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत

सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्दै

सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्दै

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar