KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अन्तर्राष्ट्रिय जनसम्पर्क समितिका प्रतिनिधि जनकपुरमा, चुनावी संवाद तीव्र

अन्तर्राष्ट्रिय जनसम्पर्क समितिका प्रतिनिधि जनकपुरमा, चुनावी संवाद तीव्र

जनकपुर, १३ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा राजनीतिक गतिविधि र सरगर्मी उल्लेखनीय रूपमा बढ्दै गएको छ ।

प्रमुख राजनीतिक दलका उम्मेदवारहरू मतदातासँग प्रत्यक्ष सम्पर्कमा जुटिरहेका छन् भने समर्थन र सहकार्यका गतिविधिहरू पनि तीव्र बन्दै गएका छन् ।

यसै क्रममा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार निधिलाई भेट्न विभिन्न देश तथा क्षेत्रबाट आएका प्रतिनिधिहरू जनकपुरधाम पुगेका छन् ।

भेटघाट गर्नेमा डेनमार्कका जनसम्पर्क समितिका प्रतिनिधि नवीन आचार्य, दक्षिण कोरियाका जनसम्पर्क समितिका प्रतिनिधि नवराज सिवाकोटी, दुबईका जनसम्पर्क समितिका प्रतिनिधि खेमराज बस्नेत तथा काठमाडौँ क्षेत्रका जनसम्पर्क समितिका प्रतिनिधि राजन दाहाल रहेका छन् ।

उक्त भेटमा आगामी निर्वाचन, स्थानीय विकासका मुद्दा, प्रवासी नेपालीहरूको भूमिका तथा राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ ।

प्रतिनिधिहरूले उम्मेदवार निधिप्रति समर्थन जनाउँदै लोकतान्त्रिक प्रक्रिया सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।

निर्वाचन नजिकिँदै जाँदा यस प्रकारका भेटघाट र राजनीतिक सक्रियताले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी माहोल थप तातेको देखिएको छ ।

Facebook Comment

Related Posts

कांग्रेस सबै कार्यकर्ताको साझा पार्टी हो : सभापति थापा

कांग्रेस सबै कार्यकर्ताको साझा पार्टी हो : सभापति थापा

बिटौरी जग्गाधनीलाई लालपुर्जा दिन प्रक्रिया अघि बढाउन मन्त्री यादवको आग्रह

बिटौरी जग्गाधनीलाई लालपुर्जा दिन प्रक्रिया अघि बढाउन मन्त्री यादवको आग्रह

दलित विकास समितिका नवनियुक्त सदस्यहरूको शपथ ग्रहण सम्पन्न

दलित विकास समितिका नवनियुक्त सदस्यहरूको शपथ ग्रहण सम्पन्न

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar