KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

युवा समूहबीच झडपपछि वीरगञ्जमा कफ्र्यु

युवा समूहबीच झडपपछि वीरगञ्जमा कफ्र्यु

पर्सा, ११ फागुन । आइतबार साँझ युवा समूहबीच झडप भएपछि उत्पन्न सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा आज बिहान ९:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कफ्र्यु लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार कफ्र्यु पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म लागू गरिएको छ ।

कफ्र्यु अवधिभर आवत–जावत, भेला, जुलुस, प्रदर्शन लगायतका गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ । यद्यपि अत्यावश्यक सेवाका सवारीसाधन, सञ्चारकर्मी, परीक्षा दिने परीक्षार्थी, पर्यटक सवार गाडी तथा कूटनीतिक र मानवअधिकार नियोगका सवारीसाधनलाई भने सञ्चालन अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय पर्सा जिल्लाले जनाएको छ ।

Facebook Comment

Related Posts

सरकारविरुद्ध आन्दोलनमा उत्रिँदै मधेसकेन्द्रित नौ राजनीतिक दल

सरकारविरुद्ध आन्दोलनमा उत्रिँदै मधेसकेन्द्रित नौ राजनीतिक दल

भूमिकर तिरेको जग्गा सार्वजनिक ठहर गर्दै घर भत्काइयो : पीडित

भूमिकर तिरेको जग्गा सार्वजनिक ठहर गर्दै घर भत्काइयो : पीडित

कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य आवश्यक : खुस्बु ओली

कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य आवश्यक : खुस्बु ओली

स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

दसैँ बिदामा बिहान ११ देखि दिउँसो २ बजेसम्म खुला रहने आयोग

कामको समयभन्दा आम्दानी महत्त्वपूर्ण हुन्छ : ओली

कामको समयभन्दा आम्दानी महत्त्वपूर्ण हुन्छ : ओली

रानीपोखरीमा अज्ञात पुरुषको शव फेला

रानीपोखरीमा अज्ञात पुरुषको शव फेला

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar