KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आजदेखि प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार-प्रसार सुरु

सातै प्रदेशका निर्वाचन क्षेत्रको नमूना मतपत्र आयोगद्वारा सार्वजनिक

काठमाडौं, ४ फाल्गुन । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार सुरु भएको छ ।

मतदान मितिभन्दा १५ दिनअघि सुरु हुने यो अवधि फागुन १८ गते राति १२ बजेसम्म रहनेछ । यस अवधिमा राजनीतिक दल तथा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममार्फत प्रचार सामग्री प्रकाशन–प्रसारण गर्न पाउनेछन् ।

निर्वाचन आयोगले आचारसंहिता पूर्ण पालना गर्न आग्रह गर्दै उल्लङ्घनमा शून्य सहनशीलता नीति अपनाइने जनाएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आचारसंहिता उल्लङ्घनमा चेतावनीदेखि जरिवाना र उम्मेदवारी खारेजीसम्मको व्यवस्था छ ।

आयोगले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने स्पष्ट गरेको छ ।

Facebook Comment

Related Posts

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

कठिन परिस्थितिमा पनि जनताको सेवामा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

कठिन परिस्थितिमा पनि जनताको सेवामा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

सरकारले गर्‍यो १३ निर्णय, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

सरकारले गर्‍यो १३ निर्णय, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar