KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषा-४ मा कांग्रेसको शक्ति प्रदर्शन, युवालाई सक्रिय हुन आग्रह

धनुषा-४ मा कांग्रेसको शक्ति प्रदर्शन, युवालाई सक्रिय हुन आग्रह

जनकपुर, २ फाल्गुन । नेपाली कांग्रेस धनुषा क्षेत्र नं. ०४ (क) का युवा परिचालन समितिको आयोजनामा मिथिला बिहारी नगरपालिकामा युवा परिचालन भेला सम्पन्न भएको छ ।

भेलामा वडा नं. २, ६, ७, ८, ९ र १० का युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । युवा परिचालन समितिका संयोजक मो. अताउल हकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस धनुषा क्षेत्र नं. ०४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महेन्द्र यादव, समानुपातिकतर्फका उम्मेदवार डा. चन्द्र मोहन यादव, क्षेत्रीय सभापति कुमार कान्त झा तथा मधेश प्रदेश सरकारका पूर्व मन्त्री शेष नारायण यादवको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले युवालाई संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै आगामी निर्वाचन तथा पार्टीका गतिविधिमा अग्रसर हुन आह्वान गरे ।

उनीहरूले युवाशक्तिको सहभागिताबिनाको राजनीतिक परिवर्तन सम्भव नहुने उल्लेख गर्दै कांग्रेसलाई बलियो बनाउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

Facebook Comment

Related Posts

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

कठिन परिस्थितिमा पनि जनताको सेवामा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

कठिन परिस्थितिमा पनि जनताको सेवामा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

सरकारले गर्‍यो १३ निर्णय, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

सरकारले गर्‍यो १३ निर्णय, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar