KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरमा फागुन ५ देखि ८ सम्म मैथिली नाट्य महोत्सव हुदैं

जनकपुरमा फागुन ५ देखि ८ सम्म मैथिली नाट्य महोत्सव हुदैं

जनकपुर, २ फाल्गुन । मैथिली विकास कोषको आयोजनामा तथा मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालय, जनकपुर उपमहानगरपालिका र राजर्षिजनक विश्वविद्यालयको सह–आयोजनामा चारदिने अन्तर्राष्ट्रिय मैथिली नाट्य महोत्सव हुने भएको छ ।

पत्रकार सम्मेलनमार्फत महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी आयोजित दिइएको छ । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार महोत्सव फागुन ५ गतेदेखि ८ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवमा नेपाल र भारतका मैथिली भाषा, साहित्य, संस्कृति, सामाजिक तथा आर्थिक क्षेत्रमा योगदान दिएका विद्वान, विदुषी तथा कलाकारहरूको सहभागिता रहनेछ ।

यसअघि चार पटक सफलतापूर्वक आयोजना भइसकेको महोत्सवमा यसपालि २० विषयमा विमर्श हुने जनाइएको छ । साहित्यसँगै राजनीति, समाज र इतिहाससम्बन्धी विषयहरूमा समेत छलफल हुनेछ ।

महोत्सवका क्रममा चित्रकला र पुस्तक प्रदर्शनी, मिथिलाका परिकार, सांस्कृतिक कार्यक्रम, शोभा यात्रा, विद्यालयस्तरीय वक्तृत्वकला, कविता वाचन, लोकनृत्य प्रतियोगिता, मिथिला चित्रकलाको कार्यशाला तथा प्रदर्शनी, पाँचवटा नाटक र कवि गोष्ठी आयोजना गरिनेछ ।

करिब ५२ लाख रुपैयाँ लागत अनुमान गरिएको महोत्सव जनकपुर–८ स्थित मैथिली विकास कोषको भवन तथा परिसरमा हुनेछ ।

Facebook Comment

Related Posts

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

कठिन परिस्थितिमा पनि जनताको सेवामा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

कठिन परिस्थितिमा पनि जनताको सेवामा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

सरकारले गर्‍यो १३ निर्णय, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

सरकारले गर्‍यो १३ निर्णय, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar