KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

हिमाली जिल्लामा निर्वाचन चुनौतीबारे प्रधानमन्त्री कार्कीको चासो

हिमाली जिल्लामा निर्वाचन चुनौतीबारे प्रधानमन्त्री कार्कीको चासो

काठमाडौं, १ फाल्गुन । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारी र हिमाली जिल्लाको वस्तुस्थितिबारे बुझ्न ताप्लेजुङको पाथीभरा र फुङलिङमा स्थानीय बासिन्दा तथा सरकारी अधिकारीहरूसँग अन्तक्र्रिया गरेकी छन् ।

पाथीभरा दर्शनपछि प्रधानमन्त्री कार्कीले मतदानमा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै यसपटकको निर्वाचन देशको भविष्यसँग जोडिएको निर्णायक चुनाव भएको बताइन्।

फुङलिङमा भएको छलफलमा निर्वाचन तयारी, सुरक्षा अवस्था र भौगोलिक चुनौतीबारे जानकारी गराइएको थियो । अधिकारीहरूका अनुसार ताप्लेजुङमा ९० हजार ३२७ मतदाता रहेका छन् र दुई अस्थायीसहित ८२ मतदानस्थल तोकिएका छन्, जसमध्ये चार मतदानस्थल हिमाली तथा विकट क्षेत्रमा छन् ।

मौसम प्रतिकूल भएमा समस्या आउन सक्ने भन्दै मतपेटिका हेलिकप्टरमार्फत ओसार्ने तयारीको आवश्यकता औंल्याइएको छ ।

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्ति, सुरक्षा, स्वच्छता र मितव्ययिताका हिसाबले भविष्यका लागि उदाहरणीय बनाउन निर्देशन दिँदै दुई दिने भ्रमण सकेर काठमाडौं फर्किएकी छन् ।

Facebook Comment

Related Posts

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

कठिन परिस्थितिमा पनि जनताको सेवामा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

कठिन परिस्थितिमा पनि जनताको सेवामा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

सरकारले गर्‍यो १३ निर्णय, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

सरकारले गर्‍यो १३ निर्णय, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar