KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दुर्गमदेखि विश्वसम्म जोड्ने माध्यम : आज विश्व रेडियो दिवस

दुर्गमदेखि विश्वसम्म जोड्ने माध्यम : आज विश्व रेडियो दिवस

काठमाडौँ, १ फाल्गुन । आज विश्व रेडियो दिवस विविध कार्यक्रमका साथ विश्वभर मनाइँदै छ ।

रेडियो, सञ्चार विज्ञ र प्रसारकहरूको सहभागितामा मनाइने यो दिवस युनेस्कोको अगुवाइमा सन् २०१२ देखि सुरु भएको हो । सन् १९४६ मा संयुक्त राष्ट्रसङ्घीय रेडियो सेवा स्थापना भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

युनेस्कोका अनुसार रेडियो जनचेतना अभिवृद्धि, सूचना पहुँच सुनिश्चित गर्ने, लोकतान्त्रिक संवाद प्रवद्र्धन गर्ने र विश्वभरका प्रसारकबीच सहकार्य सुदृढ गर्ने सशक्त माध्यम हो ।

कम लागतमा सञ्चालन हुनसक्ने भएकाले रेडियो दुर्गम तथा जोखिममा रहेका समुदायसम्म पुग्न प्रभावकारी मानिन्छ ।

आपतकालीन सूचना प्रवाह र विपद् व्यवस्थापनमा समेत रेडियोको भूमिका महत्वपूर्ण रहेको युनेस्कोले उल्लेख गरेको छ ।

Facebook Comment

Related Posts

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सुनसरी हिंसा छानबिन टोली विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन

उपचाररत जयप्रकाश मेहताको मृत्यु, देवानगञ्ज घटनामा दोस्रो मृत्यु

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

जनकपुर तनावग्रस्त, विभिन्न चोकमा टायर दहन र बजार बन्द

जनकपुर तनावग्रस्त, विभिन्न चोकमा टायर दहन र बजार बन्द

सिरहा : गोलबजारका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू

सिरहा : गोलबजारका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू

हृदयन्द्रलाई रवीन्द्र मिश्रको सन्देश : ‘राजगद्दीका लागि तयार रहनुहोस्’

हृदयन्द्रलाई रवीन्द्र मिश्रको सन्देश : ‘राजगद्दीका लागि तयार रहनुहोस्’

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar