KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एमालेको किल्लामा दरार: बडहरीका १०७ कार्यकर्ता कांग्रेसमा समाहित

एमालेको किल्लामा दरार: बडहरीका १०७ कार्यकर्ता कांग्रेसमा समाहित

जनकपुर, २७ माघ। धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ९ बडहरीमा नेकपा (एमाले) परित्याग गरी १०७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

एमालेको प्रभावशाली क्षेत्रका रूपमा चिनिँदै आएको बडहरीमा एकैपटक यति ठूलो संख्यामा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेपछि जिल्लाको राजनीतिक वातावरण ततिएको छ।

कांग्रेस प्रवेश कार्यक्रमका क्रममा धनुषा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार महेन्द्र यादवले नवप्रवेशीहरुलाई माला र गम्छा लगाएर पार्टीमा स्वागत गरेका थिए।

उनले कांग्रेस जनताको भावना र चाहनाअनुसार अघि बढिरहेको भन्दै आगामी दिनमा पार्टीलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाली कांग्रेस धनुषाका जिल्ला सभापति योगेन्द्र पजियार, पूर्व मन्त्री शेषनारायण यादव लगायत कांग्रेसका स्थानीय तथा जिल्ला तहका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

वक्ताहरूले एमालेभित्रको आन्तरिक असन्तुष्टि र कांग्रेसप्रतिको जनविश्वास बढ्दै गएको कारण यस्तो प्रवेश सम्भव भएको बताएका छन्।

Facebook Comment

Related Posts

कतिपय मत हराए-प्रचण्डले उठाए निर्वाचनमा प्रश्न

कतिपय मत हराए-प्रचण्डले उठाए निर्वाचनमा प्रश्न

उच्च तहका अमेरिकी दूत गोर नेपाल आउँदै

उच्च तहका अमेरिकी दूत गोर नेपाल आउँदै

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

प्रहरीभित्र हलचल : छानबिनपछि नेतृत्व फेरबदलको तयारी

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar